माओवादी निकट खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा पुडासैनी

जेठ, हेटौंडा – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। संघको शनिबार सम्पन्न सम्मेलनबाट पुस्पराज पुडासैनी सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सम्मेलनमा मकवानपुरका १० वटै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने २ सय जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले गर्नुभएको हो। सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै ३१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा मानसिङ दोङ, महिला उपाध्यक्षमा शोभा घिमिरे, सचिवमा उमेश पुलामी, सह-सचिवहरूमा जयबहादुर…

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top