विद्या भण्डारीको आँगनमा तीजको रमझम (तस्वीरहरू)

६ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा तिज विशेष जमघट गरेकी छन् ।

नेकपा एमालेकी नेतृत्वहरु बोलाएर भण्डारीले तिज विशेष जमघट गरेकी हुन् । तिज मनाउन एमाले नेतृहरु सीता पौडेल, मञ्जु चौधरी, सर्मिला कार्की, गोमा देवकोटा, विसेस्वरा दाहाल, उषा गौतम, नविना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल, रुक्मिणी कोइराला लगायत पुगेका थिए ।

हेर्नुहोस् तस्वीरहरू : 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top