वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै

फाल्गुन, काठमाडौं – अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडी । कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब पुगिन। अरू श्रमिक जस्तै समान काम गरिन, तर ज्याला समान पाउन सकिनन्। त्यति मात्रै होइन, फरक यौनिकता तथा लैङ्गिकता भएकै कारण कामबाट समेत निकालिनु पर्‍यो उनले। काम दिने कम्पनीका सञ्चालकले मात्रै होइन, उनको फरक लैङ्गिकतालाई लिएर सहकर्मी साथीबाट…

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top