काठमाण्डौ ,१४ जेष्ठ २०७६:
भरतपुर महानगरपालिकाको चौथो नगरसभामा सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्ट पार्टी (नेकपा) कै महासचिव बिप्लवले विगतका दिनमा गरेकोप प्रसङ्ग जोडेर गेरेको कुरा सम्झदै ” नुवाकोटको एउटा भर्खरको चही तामाङनि केटिलाई काठमाडौ लगेर म बिबाह गर्छु भनेर मुम्बई पुर्याएको फिल भयो ” भनी भनिएको उदाहरणको रूपमा प्रस्तुत गरेको अभिव्यक्ति प्रती नेपाल तामाङ घेदुङद्वारा घोर भत्सर्ना गर्दै प्रेस विज्ञप्ति निकालेको छ
महासचिव महितकुमार तामाङ्ग द्वारा हस्तक्षर गरिएको विज्ञप्ति हिजो शुक्रबार निकालेको हो
विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्:-