२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

इन्द्रावती गाउँपालिका समन्वय परिषद गठन, अध्यक्षमा डी. बि तामाङ गोले

दैलो न्युज दैलो न्युज
असार १६, २०७६ ०२:०१ मा प्रकाशित
इन्द्रावती गाउँपालिका समन्वय परिषद गठन, अध्यक्षमा डी. बि तामाङ गोले
ShareTweetPin

१६ असार, सिन्धुपाल्चोक । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोक र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा इन्द्रावती गाउँपालिका प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भेलाले नेपाल आदिवासी जनजाति महासंघ इन्द्रावती गाउँपालिका समन्वय परिषद गठन गरेको हो । परिषद्को अध्यक्षमा डी. बि तामाङ गोले, उपाध्यक्षमा मान बहादुर श्रेष्ठ, सचिवमा राजेन्द्र मगर कोषाध्यक्षमा फुर्तेम्बा शेर्पा सदस्यहरुमा मीन बहादुर माझी, सानू कान्छ दनुवार, दावा लामा ह्योल्मो र मनोनीतमा प्रमिसा तामाङ, खाम्सुङ तामाङ, बिनोद तामाङ रहेका छन् ।

त्यसै गरि नेपाल तामाङ घेदुङ इन्द्रावती गाउँपालिका कमिटी पनि गठन भएको छ । घेदुङमा क्षेत्र बहादुर तामाङको अध्यक्षतामा महिला उपाध्यक्ष संन्चमाया तामाङ, उपाध्यक्ष जित बहादुर तामाङ, सचिव तिलक तामाङ सह–सचिव बिमला तामाङ, कोषाध्यक्ष लाक्पादोर्जे तामाङ र सदस्यहरुमा मनकुमारी तामाङ, शोभना तामाङ, पुष्प बहादुर तामाङ, रिता तामाङ र फुलमान तामाङ रहेका छन् ।

कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा अध्यक्ष बाबुराम लामा, जगत मान ताल्चाभडेल, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बो बिशेश अतिथि कुमार ब्लोन, प्रमुख अतिथि वंशलाल तामाङले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए । भेलामा आदिवासी जनजाति इतिहास र बर्तमान अवस्था विषयमा आदिवासी जनजाति अधिकारकर्मि हर्क बहादुर तामाङले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ , अन्तर्राष्ट्रिय तामाङ परिषदका पदाधिकारीहरु नेपाल आदिवासी जनजाति संघीय परिषद सदस्य, जनप्रतिनिधि र स्थानियबासी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

कृष्णप्रसाद !!!!

कृष्णप्रसाद !!!!

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

म मरिसकेकाे छैन भाइ

म मरिसकेकाे छैन भाइ

तामाङ डाजाङको १९४ औं साहित्य वाचन सम्पन्न

तामाङ डाजाङको १९४ औं साहित्य वाचन सम्पन्न

अमृत योन्जनले स्थापना गरे ‘म्हेन्दो ट्रस्ट’

अमृत योन्जनले स्थापना गरे ‘म्हेन्दो ट्रस्ट’

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us