२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सुनकोशी गाउँपालिकाले गर्यो महिला स्वास्थ्य स्वयंमसेवीका तथा जेष्ठ नागरिकलाई सम्मान (फोटो फिचर सहित)

दैलो न्युज दैलो न्युज
असार १७, २०७६ ०८:०५ मा प्रकाशित
सुनकोशी गाउँपालिकाले गर्यो महिला स्वास्थ्य स्वयंमसेवीका तथा जेष्ठ नागरिकलाई सम्मान (फोटो फिचर सहित)
ShareTweetPin

सुनकोशी ,ओखलढुंगा १७ असार २०७६:-

सरोकार संवाददातायोगेश तामाङ्ग : सुनकोशी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंमसेविका तथा जेष्ठ नागरीकलाई सम्मान गरेको छ । गाउँपालिकाका प्रत्येक वडाको पाच पाच जना जेष्ठ नागरिक तथा स्वास्थ्यका क्षेत्रमा निरन्तर खटिएका महिला स्वयंमसेवीकाहरुलाई सम्मान गरेको हो ।

गाउँपालिकाले जेष्ठ नागरिकलाई नगद रु ५ हजार रुपैयाँ र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद रु १५ हजार दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।गाउँपालिकाले गाउँपालिका भित्रका स्वास्थ्य स्वयंमसेविका र जेष्ठ नागरिकलाई प्रत्यक वर्ष सम्मान गर्दै आएको छ । यस वर्षको सम्मान कार्यक्रमको पहिलो दिन सोमबार वडा नम्बर ५ र ६ का ५ जना जेष्ठ नागरिक र १३ जना महिला स्वास्थ्य स्वायमसेविकाहरुलाई सम्मान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिक्रम दाहालले जानकारी दिनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य कार्यक्रमका प्रमुख अतिथि एवं गाउपालिका प्रमुख रुद्र अधिकारीले” महिला स्वास्थ्य स्वायमसेविकाहरुले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको बताउनु भयो ।

त्यस्तै शुभकामना मन्तव्य राख्दै सुनकोसी गाउँपालिका वडा न,५ का वडा अध्यक्ष गोबिन्दराम तामाङले स्वास्थ र सब्य समाज बनाउन स्वास्थ्य महिला स्वयंसेबिकाको अतुलनीय योगदान रहेको बताउनु भयो । उहाले भन्नु भयो “सामाजको पहिलो शिक्षक नै वृद्ध अथवा जेष्ठ नागरिक हो त्यसैले सम्मान गर्नु पर्छ”

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us