२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

ह्वीलचेयर पाए पछी मुस्कुराउदै रुद्र

दैलो न्युज दैलो न्युज
असार २०, २०७६ १२:२९ मा प्रकाशित
ह्वीलचेयर पाए पछी मुस्कुराउदै रुद्र
ShareTweetPin

२० असार, दमक । झापाको शिवसताक्षी ८ का शारिरीक अपाङ्गता भएका एक बालकलाई लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले एक थान ह्वीलचेयर र खाद्यन्न वितरण गरेको छ ।

क्लबले बिहिबार शिवसताक्षी ८ निबासी १२ बर्षिया रुद्र राउत लाई ६० हजार मूल्य पर्ने ह्वीलचेयर र आमा रञ्जीता गिरी राउतलाई चामल, नुन, तेल लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

शिवसताक्षी ८ का वडाध्यक्ष केहरसिंह बस्नेतको प्रमुख आतिथ्य र लायन्स क्लब इटहरी स्मार्ट सिटीका अध्यक्ष नेल्सन थानेश्वर ढकालको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा लायन्सका क्लब इन्टरनेशनल डिस्ट्रीक ए वान ३२५ का चिफ एरिया को अर्डिनेटर बबरजंग थापा ( किरण) को विशेष उपस्थिती रहेको थियो ।

सो अवसरमा क्लबका चार्टर प्रेसिडेन्ट राजेन्द्रकेशरी घिमिरेले मन्तव्य राखेका थिए भने क्लबका प्रथम उपाध्यक्ष लक्ष्मी बरालले कार्यक्रमका बारेमा प्रष्ट पारेकी थिइन । कार्यक्रमको सञ्चालन क्लबका सेक्रेटरी गणेश ओलीले गरेका थिए ।कार्यक्रममा लायन्स क्लबअफ युनाईटेडका अध्यक्ष संदिप बस्नेत द्वितिय उपाध्यक्ष साजन श्रेष्ठ लगायत को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us