२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दमक बुद्वीचाल प्रतियोगिता २०१९ को उपाधि दमककै प्रकाश नेपालको पोल्टामा

दैलो न्युज दैलो न्युज
असार २१, २०७६ १३:५४ मा प्रकाशित
दमक बुद्वीचाल प्रतियोगिता २०१९ को उपाधि दमककै प्रकाश नेपालको पोल्टामा
ShareTweetPin

२१ असार, दमक । दमक ओपन फिडे रेपिड रेटिङ बुद्वीचाल प्रतियोगिता २०१९ को उपाधि दमकका प्रकाश नेपालले जितेका छन् ।

असार २० गते देखी दमकको कात्यायानी इनको सभा हलमा संचालन भएको नौ चरण को खेलमा ८ अंक प्राप्त गरेर नेपाल बिजेता भएका हुन् । बिजेताले नगद रु १५००० सहित ट्रफी र मेडल प्राप्त गरे । दोश्रो भारतका चैतन्य अवध भए भने तेश्रो स्थान काठमाडौंका सुमित पन्तले कब्जा गरे, उनिहरुले क्रमश रु १०,००० र ६,००० नगद सहित ट्रफी र मेडल प्राप्त गरे । बिजेतालाई प्रमुख अतिथि दमक नगरपालिकाकी उप प्रमुख गिता अधिकारीले पुरस्कार बितरण गर्नु भएको थियो ।

प्रतियोगिता मा उत्कृष्ट १० सहित विभिन्न बिधाका उत्कृष्ट ८ खेलाडी लाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा नेपाल र भारतका गरि ४६ खेलाडी सहभागी रहेको आयोजक दमक नगर बुद्धिचाल समिती का अध्यक्ष भुपेन्द्र निरौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा झापा जिल्ला चेस संघ, डायनामिक चेस एकेडेमी, दमक नगर खेलकुद बिकास समिती लगायत बिभिन्न संघ सस्था का पधादीकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us