२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सरकारले पर्यटन बर्ष २०२० लाई असफल बनाउने खोजेको भन्दै नेबि संघले पार्टीलाई गरायो ध्यानाकर्षण

दैलो न्युज दैलो न्युज
असार २२, २०७६ १४:४६ मा प्रकाशित
ShareTweetPin

काठमाडौं असार २२
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पर्यटन बर्ष २०२० लाई सफल बनाउन बिदेश स्थित जनसम्पर्क समितिलाई चलायमान बनाउनु पर्ने भन्दै आज पार्टीको केन्द्रिय कार्यलय सानेपामा पार्टीको ध्यानाकर्षण गराएको छ। सरकारले पर्यटन बर्षलाई असफल बनाउन लागेको भन्दै नेपाली कांग्रेसले त्यतातिर ध्यान दिएर सरकार भन्दा एक कदम अगाडि बढेर पर्यटन बर्ष सफल बनाउन आफ्ना जनसम्पर्क समितिहरुलाई सकृय बनाउनु पर्ने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले बताए। समृद्धिका लागि राजनीति, पर्यटन एक प्रमुख संभावना लेखिएको व्यानर बोकेर ध्यानाकर्षण पत्र बुझाउन नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वमा नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री आनन्दराज त्रिपाठि , निवर्तमान उपाध्यक्ष कृष्णकुमारी बस्नेत ,निवर्तमान सहमहामन्त्री प्रेमराज जोशी , निवर्तमान सहमहामन्त्री महेश्वरी कुँवर , निवर्तमान केन्द्रीय सदस्य तारक केसी , दलित संघका सचिब दीपक सोनी , ने बि संघका नेताहरू शंकर पौडेल , दुजांग शेर्पा लगाएत सयौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेसको पार्टी कार्यलय सानेपा पुगेका थिए। नेपाल विद्यार्थी संघले बुझाएको ध्यानाकर्षण पत्रमा मौलिक सांस्कृतिक पक्ष, जात्रा मेलापात , धार्मिक स्थल लगाएतलाई योजनाबद्ध तरीकाले पर्यटन क्षेत्रको रूपमा बिकाश गरिनु पर्ने उल्लेख गरीएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us