२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दमकमा भित्रियो कटिया

दैलो न्युज दैलो न्युज
असार २४, २०७६ १६:५५ मा प्रकाशित
दमकमा भित्रियो कटिया
ShareTweetPin

२४ असार, झापा । दमक चोकमा रहेको सानिमा विकास बैंकबाट करिब ४ सय मिटर दक्षिण पुगेपछि नबिन खतिवडा कोइलामा माटोको भाडा राखेर केहि पकाईरहेका थिए । त्यो देखेपछि हामी लाई जान्न मन लाग्यो उनले पकाएको परिकारको नाम रहेछ कटिया पछिल्लो केही देन देखि झापाको दमकमा कटियाको चर्चा भैरहेको छ।

दमकमा रहेक पिस ल्यान्ड बेम्बो कटेजमा मात्र पाईने कटिया खान पुर्वका धेरै ठाउहरुबाट मानिसहरु आउन थालेका छन । खसी कुखुराको मासुलाई माटोको भाडोमा हालेर केही मसला हाली कोइला को आगोमा पकाएर बनाईने परिकारलाई कटिया भनिन्छ । हुन त कटिया दमकमा भित्रिएको करिव एक महिना पनि भएको छैन तर यसको माग बड्न थालेको छ। घरयासी मसला प्रयोग गरेर बनाईएको परिकार भएर पनि यो स्वास्थको लागि समेत फाईदाकारी हुने जानकारहरु बताउछन।

कटियाको बारेमा धेरैलाई थाहा छैन तर यो शुद्ध अर्ग्यानिक भएको ब्यवसायी खतिवडा को भनाइ छ। उनि भन्छन् यो पुर्वकै पहिलो हो नेपालका केही ठाउमा मात्र पाइने गर्छ । दमकमा कटिया पाउन थालेपछि पुर्वको धरान,इटहरी इलाम लगायतका ठाउबाट समेत ग्राहक आउने गरेका छन। खतिवडा भन्छन् मैले त्यस्तो केही नयाँ गरेको होइन पुरानो पद्धति मात्र आपनाको हो तर यहाँ एक पटक आउने मानिस धेरै पटक आउने गरेका छन्।

पुर्वकै पहिलो र एक मात्र दाबी गर्ने खतिवडा यो कार्यलाई निरन्तरता दिने बताउछन् खतिवडा भन्छन् सुरुमा आफुले सुनेको र धेरै अध्यान गरेर यो परिकार बनाउन थालेको हु पहिला बनाउदा भाडा माटोको भएकाले फुट्ने गर्थ्यो तर बिस्तारै बानि परिसके । कटिया खानको लागि उनको कटेजमा दिउसो २ बजे देखिनै भिड लाग्न थालेको छ। मानिसहरुले अडर समेत गरेर लाने गरेको उनी बताउछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us