२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

भिजन आईडलको तेश्रो संस्करण सुरु

दैलो न्युज दैलो न्युज
असार २५, २०७६ ०४:४७ मा प्रकाशित
भिजन आईडलको तेश्रो संस्करण सुरु
ShareTweetPin

ओखलढुङ्गामा आईतवारवाट भिजन आईडलको तेश्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरमा रहेका नवप्रतिभावान कलाकारहरुको पहिचान तथा क्षमताको विकास गर्ने उद्देश्यले आईतबारबाट आइडल सुरु गरिएको हो । भिजन नेपाल ओखलढुङ्गाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आईडलको तेश्रो संस्करण सुरु गरेको हो । सञ्चारका क्षेत्रमा काम गर्ने भिजनले ओखलढुङ्गामा हरेक वर्ष यसै सिजन पारेर आइडल सञ्चालन गर्ने गरेको छ । सञ्चारमाध्यमका तर्फबाट युवाहरुमा रहेको कलाको विकास गर्ने उद्देश्य राखेर विगत तिन वर्षदेखि सुरु गरिएको आइडललाई यसवर्ष पनि निञ्तरता दिईएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । अध्यक्ष न्यौपानेका अनुसार आईतवार र शोमवार अडिसन सञ्चालन हुनेछ । अडिसन राउण्ड पारगर्नेहरुले दोस्रो राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । आईडलको दोश्रो सिजन ओखलढुङ्गाका विभिन्न स्थानीय तह र आसपासका जिल्लामा पुगेर अडिसन सञ्चालन गरेको थियो ।

यसवर्ष ओखलढुङ्गाको सदरमुकामबाटै सबै ठाँउका सहभागी छनौट गरिने संस्थाका उपाध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो । भिजनले हरेकवर्ष साउन २ गते फाईनल गर्नेगरि भिजन आइडल र फाल्गुण २ गते फाइनल गर्नेगरि भिजन डान्सिङस्टार सञ्चालन गर्दै आएको छ । अडिसनमा ५० जना भन्दा सहभागीले प्रतिस्पर्धा गर्ने भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । उहाँका अनुसार ओखलढुङ्गाका र आसपासका जिल्लाका नवकलाकारहरु आइडलमा सहभागी छन् । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट १० ले मेडल र मायाको चिनो प्राप्त गर्नेछन् । आईडलको फाईनल भिजन नेपाल र भिजन साप्ताहिकको तेस्रो वार्षिकोत्सवको अवसरमा साउन २ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us