२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

भोजपुर भिडन्तः घट्नास्थलमा प्रहरी संख्या बढाइयो

दैलो न्युज दैलो न्युज
असार २५, २०७६ ०७:४४ मा प्रकाशित
ShareTweetPin

भोजपुर । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच भएको भिडन्तबारे प्रहरीले अनुसन्धानलाई ब्यापक बनाएको छ । प्रहरीले अहिले त्यहाँको सुरक्षा व्यवस्था थप मजबुत पारेको छ । प्रदेश १ प्रहरीले मद्दतका लागि थप जनशक्ति पठाएको छ । घट्नाका क्रममा पहिले फायरीड कसले खोल्यो भन्ने एकिन भने हुन सकेको छैन । स्थानीय पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बास बसेको सूचना पाएपछि सर्चमा गएको घुमुवा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको बताइएको छ ।घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लव नेतृत्वको कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको हो । विप्लव नेतृत्वको कार्यकर्ताले गोली प्रहार गरेपछि प्रतिकार गरेको प्रहरीले बताएको छ । मारिने प्रहरी सञ्जिव खोटाङ तुवाचुङ नगरपालिका–१ बाहुनडाँडाका बासिन्दा हुन भने विप्लव कार्यकर्ता नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका– १ का निवासी हुन । घट्नामा विप्लव कार्यकर्ता नीरकुमार राई ‘प्रशान्त’को पनि मृत्यु भएको छ । भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतलले घटनामा एक जना प्रहरी र विप्लवका कार्यकर्ताको मृत्यु भएको पुष्टी गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us