२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

शिक्षकको कुटाइबाट घाइते बालकको उपचारका क्रममा मृत्यु

दैलो न्युज दैलो न्युज
असार २५, २०७६ ०८:३५ मा प्रकाशित
शिक्षकको कुटाइबाट घाइते बालकको उपचारका क्रममा मृत्यु
ShareTweetPin

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ मझगाउँमा रहेको महाकाली बाल विद्यालयका कक्षा नौ मा अध्ययनरत छात्र माधव कलौनीको शिक्षकको कुटाइबाट मृत्यु भएको छ। शिक्षकको कुटाइबाट घाइते भएका कलौनीको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। उपचारका क्रममा कलौनीको भारतको राममूर्ति अस्पताल भोजिपुरामा मृत्यु भएको उनका आफन्तले बताएका छन्। विद्यालयका सहपाठीसँग झैझगडा गरेको विषयलाई लिएर शिक्षकले असार १३ गते माधवलाई कुटपिट गरेको मृतकका मामा पुष्पमणि जोशीले बताए। कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो।

विद्यालयका प्रध्यानाध्यापक यशोदा जोशीले असार १५ गते माधवलाई उनका बुबा जिम्मा लगाएकी थिइन्। कुटपिटमा संलग्न भएको आशंकामा विद्यालयका प्रध्यानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक जनकराज पाण्डेयले बताए।  कुटपिट गरेको वा नगरेको बारे अनुसन्धान पछि मात्रै थाहा हुने उनले बताए। मृतकको शव भारतबाट आएपछि शव परीक्षणपश्चात् पीडितको जाहेरीका आधारमा कारबाही प्रकृया अगाडि बढ्ने उनले बताए।   यसैबीच, शिक्षकको कुटाइबाट मृत्यु भएका कलौनीको घटनाको कञ्चनपुरका ६ वटा विद्यार्थी संगठनले निष्पक्ष छानविनको माग गरेका छन्। अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र विप्लवनिकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन्।  

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us