पोखरा,२८ असार २०७६:
धर्मचक्र प्रवर्द्धन दिवसको अवसरमा आयोजित ‘बौद्ध दर्शन र कला’ प्रवचन कार्यक्रमामा एसइइ उतीर्ण कास्केली तामाङ विद्यार्थीहरु सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कोकोम्हेन्दो साहित्य समाजद्वारा आयोजित कार्यक्रमामा नेपालि तथा तामाङ भाषामा कविता वाचन गरेको थियो ।
कार्यक्रमा प्रमुख अतिथि धन प्रसाद तामाङले बौद्ध दर्शनसंग सम्बन्धि र बौद्ध कला थाङका सम्बन्धि इन्द्र सागर तामाङले प्रवचन दिएका थिए ।
समाजको संयोजक दिपक वाइवा तामाङको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिव मिना तामाङले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-