दमक/झापा गौरादहका राजु कुर्मीलाई दमक ५ को गोर्खाली टोलका सदस्यले नगत २५ हजार सहयोग गरेका छन ।
दमकको गोर्खाली टोलमा बस्तै आएका कुर्मीको बिधुत मर्मत गर्ने क्रममा करेन्ट लागेर दाहिने हातको कुहिना सम्म काट्नु पर्ने भएकाले टोलका सदस्यले आर्थिक सङ्कलन गरि कुर्मीका बुबा गणेश कुर्मीलाई सहयोगर रकम हस्तान्तरण गएको छ ।
घाईते कुर्मीको हाल बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भैरहेको गोर्खाली टोल विकास सस्थाका अध्यक्ष कृष्ण राज दाहालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-