२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

समाजवादी पार्टीलाई प्रदेशको मुख्य पार्टी बनाइने

दैलो न्युज दैलो न्युज
साउन १, २०७६ ०७:२४ मा प्रकाशित
समाजवादी पार्टीलाई प्रदेशको मुख्य पार्टी बनाइने
ShareTweetPin

३१ असार, पोखरा । तनहु जिल्लाको बन्दिपुरमा बैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने दावी गर्दै आइरहेको समाजवादी पार्टी नेपालको प्रदेश नं. ४ गण्डकी प्रदेशका नेताहरुको दुइदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पार्टी समायोजन र आगामी कार्ययोजना तयारी स्वरुप आयोजित भेलाका सहभागीहरुले आउदो तीनवर्ष भित्रमा पार्टीलाई प्रदेश कै मुख्य पार्टी बनाउने योजना बनाएको छ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रदेश नं.४ लाई आगामी निर्वाचनमा मुख्य पार्टी हुने दावी गर्नुभयो। समाजवादी पार्टी, नेपाल प्रादेशिक समितिले तनहुँ जिल्लाको रमणीय एवम ऐतिहासिकस्थित बन्दिपुरमा आयोजित दुईदिने गण्डकी प्रदेशबाट प्रतिनीधित्व गर्ने केन्द्रिय सदस्यहरु र प्रादेशिक समितिका पदाधिकारीहरुको अन्तरक्रियात्मक भेलालाई सम्बोधन गर्नुहुदै समाजवादी पार्टीलाई प्रदेशमा मुख्य पार्टी बनाउने गरी जुट्न आग्रह गर्नुभयो।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका डा.भट्टराईले प्राविधीक कारणले हाल गण्डकी प्रदेश नामाकरण गरिए पनि यस प्रदेश तमुवान–मगराँत प्रदेश नै भन्नुहुदै विगतदेखि शासकीय भुमि, चेतनशील र आर्थिक हिसाबले पनि समृद्ध भएकाले समाजवादीको उर्बर भुमि हुने दावी गर्नुभयो। माओवादी आन्दोलनको बिरासत, मधेश, जनजाति र थरुहट आन्दोलनसहितको बैकल्पिक शक्ति नै समाजवादी पार्टी भएको उहाँको भनाई थियोे। यस प्रदेश बहुसंख्यक भुपू सैनिकहरुको बसोवास गर्ने भुमि पनि भएकाले भुपू सैनिकहरुलाई संगठित गर्ने अभियान जरुरी रहेको बताउनुभयो।

पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले बैकल्पिक राजनीतिक शक्ति स्थापित अभियानमा जुटेको समाजवादी पार्टी छिट्टै नै ठुलो पार्टीको रुपमा विकास हुने बताउनुभयो।समाजवादीका नेता कार्यकर्ताहरु मुलुकले खोजेको बैकल्पिक शक्तिका रुपमा पार्टी काममा जुट्ने र अन्य पार्टीहरुसँगको एकतावार्ता पनि अन्तिम चरणतिर पुगेकाले सबै भन्दा शक्तिशाली पार्टीको रुपमा विकास हुने उहाँको दावी थियो। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी विच एकिकरण भई गठित समाजवादी पार्टीको एकिकरण अभियान तल्लो तहसम्म तिव्रतासाथ लैजान निर्देशन समेत दिनुभयो। एकिकरण अर्थात समायोजन अभियानलाई तिव्रता दिनुस पार्टीले नेता कार्यकतालाई उचित जिम्मेवारी दिने उहाको भनाई थियो। पार्टीलाई सशक्त र व्यवस्थित बनाउन महाधिवेशन अघि नै विधान अधिवेशन गरी निति तथा विधानलाई व्यवस्थित तथा उत्कृष्ठ बनाउने दावी गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us