२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

बन्दिपुरमा “सिर्जना र असार” (हिले बाबरी) कार्यक्रम सम्पन्न

दैलो न्युज दैलो न्युज
साउन १, २०७६ १४:०९ मा प्रकाशित
बन्दिपुरमा “सिर्जना र असार” (हिले बाबरी) कार्यक्रम सम्पन्न
ShareTweetPin

बन्दीपुर, ३१ असार२०७६ :

तनहुँ जिल्लाको बन्दिपुरमा सिर्जना र असार हिले बाबरी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कवि हेमबहादुर थापा(कास्की), टिकाराम पौडेल(कास्की), यामबहादुर घर्ती मगर(बाग्लुङ), डिबी नेपाली(कास्की), पार्वती जिसी(कास्की), खेमजंग गुरुङ(लमजुङ, भिमप्रसाद गौतम(तनहु), वाइबा दिपक(कास्की) र धनप्रसाद तामाङ(कास्कीले आ–आफ्ना साहित्यिक सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा थापा, पौडेल, नेपाली, वाइबा र तामाङले कविता वाचन गर्नुभएको थियो भने राष्ट्रिय कलाकार पार्वती पौडेल, खेमजंग गुरुङ र यामबहादुर घर्ती मगरले असारे र मौलिक लोकगित प्रस्तुत गर्नुभएको थियो ।

सिर्जना र असार समुहद्वारा आयोजित सिर्जना र असार हिले बाबरी कार्यक्रमका परिकल्पनाकार कवि धनप्रसाद तामाङले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । सिर्जना र असार कार्यक्रम २०५६ सालदेखि निरन्तर वार्षिक रुपमा भईरहेको जानकारी गराउनुहुदै प्रकृति, सँस्कृति र प्रविधीका संरक्षण, विकास र उपयोगको महत्व तथा आवाश्यकताका बारेमा असार महिनामा साहित्यिक कार्यक्रम गर्दै आएको बताउनुभयो।

कार्यक्रममा पुर्व मन्त्री भिमप्रसाद गौतमले नेपाली किसानी जनतासँगै साहित्य सिर्जना प्रस्तुत कार्यक्रमले साहित्यमा नयाँ थप्दै लगेको भन्दै अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us