काठमाडौं,४ श्रावण २०७६:
असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्द शान्तिपुर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै आरक्षण बचाउ अभियानका अभियान्तालाई गिरक्तार गरेकोमा नेपाल तामाङ घेदुङ्गले बिना शर्ता रीहाईको माग गरेको छ ।
कार्यवाहक महासचिव कृष्ण ब्लोन तामाङद्वारा हस्तक्षार विज्ञप्तिमा बिना शर्ता रिहाइ नगरे सरकारले ठुलो क्षेति व्योहोर्नुपरने चेतावनी दिएको छ साथै भावी परिणाम मा सरकार जिम्मेवार हुनुपर्ने पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्:-