२०७९ जेष्ठ २, सोमवार
May 16, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

‘बैनाबट्टा’ भदौ दोश्रो हप्ता !

दैलो न्युज दैलो न्युज
साउन ४, २०७६ १६:२५ मा प्रकाशित
‘बैनाबट्टा’ भदौ दोश्रो हप्ता !
ShareTweetPin

४ साउन, काठमाडौं । नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’ भदौ दोश्रो हप्ता प्रदर्शनमा आउने भएको छ । सुटिङको सबै काम सकिइसकेकोले अब प्रदर्शनको तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।
‘सबै सुटिङ सकिएकोछ’, चलचित्रका निर्देशक राज चामलिङले भन्नुभयो,‘भदौ पहिलो साताबाट च्यारिटी सो सुरु गर्छाै ।’ चलचित्रको मुख्य भूमिकामा देवेन्द्र न्यौम्माङ, कविता बान्तवा, बाबु मोक्तान ‘विएल’, रस्मीला तामाङ छन् भने रोमनसिंह अनछङ्बो, कृष्णराज नेम्वाङ, पुष्पराज आङबुहाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश वनेम, माया लावती आङदेम्बे, सिता लिम्बु लगायतको अभिनय रहेको छ ।

नेपाली समाजको मौलिकता झल्काउने कथावस्तुमा आधारित चलचित्रमा मुख्यगरी लिम्बु जातीको इतिहार, भाषा, सस्कृति र जीवनशैली समेटिएको छ । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बैनाबट्टा’मा ताप्लेजुङ, इलाम र पाँचथरका लिम्बु गाउँको दृष्य देख्न पाइनेछ ।

करीब ४० लाख लगानीमा तयार भएको चलचित्र बैनाबट्टाले आदिबासी जनजातीको पहिचान गराउन विशेष भुमिका रहने चलचित्रका निर्माता प्रेमराज लावतीले जानकारी दिनुभयो ।
‘पालनछली’ र ‘बैनाबट्टा’ सार्वजनिक
चलचित्रमा समेटिएको ४ वटा गीत मध्ये २ वटा गीत निर्माता पक्षले शनिबार सार्वजनिक गरेको छ । ‘पालनछली’ र ‘तिमीसँग बैनाबट्टा’ बोलको गीत सार्वजनिक गरेको हो । युटुवमा भने बुधबार मात्रै सार्वजनिक गरिने निर्देशक चामलिङले जानकारी दिनुभयो ।

गीतमा दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बुले स्वर दिएका छन् । बुद्धराज इंवा, राज चाम्लिङ र सन्तोष राईले संगीत र राजु कार्की, कृष्ण सावदेन र थोमस राईले एरेञ्ज गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us