२०७९ जेष्ठ २, सोमवार
May 16, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विद्यार्थी परिषदको ‘राष्ट्र निर्माणमा युवाको भुमिका’ विषयक कार्यक्रम सम्पन्न

दैलो न्युज दैलो न्युज
साउन १५, २०७६ १३:२१ मा प्रकाशित
विद्यार्थी परिषदको ‘राष्ट्र निर्माणमा युवाको भुमिका’ विषयक कार्यक्रम सम्पन्न
ShareTweetPin

१५ सउन, चितवन । प्राज्ञिक विद्यार्थी परिषद नेपालले एक दिने ‘राष्ट्र निर्माणमा युवाको भुमिका’ विषयक कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा राष्ट्र निर्माणमा मेडिकल पढ्न विद्यार्थीहरुको महत्व दर्शाइएको थियो ।

सो कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, चितवन मेडिकल कलेजका सह प्राध्यापक , ममता न्यौपाने , प्रा डा.ममता तिवारी ,वरिष्ठ चिकित्सक कालू शर्मा ,राष्ट्रिय सचिव एव प्रदेश संगठन सचिव छितराज न्यौपाने , कलेजका प्रशासकीय व्यवस्थापक अरुण कोइराला लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

चितवन मेडिकल कलेजमा अध्ययनरत निकट भविष्यका २५० भन्दा बढी डाक्टर एव नर्सहरुको सहभागीता रहेको सो कार्यक्रममा परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले मेडिकल पढ्ने विद्यार्थीहरुले समाज र राष्ट्रका लागि कसरी काम गर्ने, सामाजिक गतिविधिमा कसरी सहभागी हुने र विद्यार्थी परिषदको राष्ट्र व्यापी कार्य एवं स्थापनाको उदेश्य लगायतका विषयमा जानकारी दिनुभएको थियो ।

डा.कालू शर्माले मेडिकल अध्यन गर्ने विद्यार्थीहरुले नेतृत्व विकासका बारेमा विषय राख्नु भएको थियोे । सह प्राध्यापक ममता न्यौपानेले विद्यार्थी परिषदको यो मानवलाई माधव बनाउने कार्यका लागि शुभकामना प्रदान गर्नुभएको थियो ।

राष्ट्रिय सचिव छितराज न्यौपानेले विभिन्न विधामा अध्ययन गर्ने विद्यार्थीहरुको परिषद्को चितवन मेडिकल कलेज इकाई समिति जसमा एम.वि.वि.एस अन्तिम वर्ष अध्ययनरत छात्र प्रदिश पौडेल र वि. डि.एस अध्ययनरत छात्रा प्रज्ञा गुरागाइको संयोजकत्वमा २१ सदस्यीय गठन गर्नुभएको थियो ।

कार्यक्रम रिदिका रिजालको स्वागत मन्तव्य र एम.वि.वि.एस अध्ययनरत विद्यार्थी जाविर अहमदको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us