२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जाम्बुलीङ इन्टरनेशनल अवार्ड वितरणका लागि आयोजक समिति थाइलैण्ड प्रस्थान

दैलो न्युज दैलो न्युज
साउन २१, २०७६ ०३:४७ मा प्रकाशित
जाम्बुलीङ इन्टरनेशनल अवार्ड वितरणका लागि आयोजक समिति थाइलैण्ड प्रस्थान
ShareTweetPin

२१ साउन, काठमाडौं । “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९ को आयोजक टोली थाईलैण्डको बैंकक प्रस्तान गरेको छ । केही सहभागीहरु पनि टोलीमा समावेश भएर हिडेका छन् अवार्ड कार्यक्रम भने साउन २३ गते २०१९ अगस्ट ८ तरिखको दिन हुने भएको छ ।

नेपाली चलचित्र, तामाड चलचित्र, तामाङ सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफी लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । सम्बन्धित क्षेत्रका विज्ञहरु जुरीको रुपमा रहेको उक्त अवार्डमा विभिन्न विधाबाट छानिएर आएका उत्कृष्ट पाँचलाई प्रत्यक्ष तर्फबाट ४० अंक, जुरीका तर्फबाट ४० अंक र सामाजिक सञ्जालबाट २० अंक गरी कूल १०० अंक प्रदान गरि उत्कृष्ट चयनको व्यवस्था मिलाइएको आयोजक टिमले बताएको छ । अवार्डको लागि ५६ विधामा ३०० भन्दा बढीले आवेदन बुझाएका थिए, प्राप्त आवेदकहरुलाई निर्णायक मण्डलको निर्णय अनुसार गत साउन ४ गते चलचित्र विकास बोर्डको हलमा नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

कलाकारहरुलाई हौसला प्रोत्साहन गर्ने, नेपाली गीतसंगीत कलालाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले यो अवार्ड कार्यक्रम गर्न लागेको जम्बुलिङ फिल्मस प्रा.लि.का प्रवन्ध निर्देशक राजकिङ वाईवाले बताउनुभयो । कला र गलाको उच्च मुल्याङ्कन र कदर गर्दै थप उर्जा प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमको तयारीको ९० प्रतिशतको काम सकिएको र अब अवार्ड वितरण कार्यक्रम गर्न थाइलैंण्डतर्फ प्रस्थान गर्दै गरेको कुरा उहाँले बताउनुभयो ।

विभिन्न ५६ विधामा अवार्ड प्रदान गरिने यस “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” वितरण समारोहमा विगत तीन दशकदेखि नेपाल तामाङ घेदुङ र जनजाति महासंघमा स्वयम्सेवक भएर लागिपरेका, म्हेन्दोमाया समाजका संस्थापक अध्यक्ष तथा वर्तमान तामाङ वाईबा समाजका अध्यक्ष बिगेन्द्र वाईबा तामाङलाई रु. ११,१११।– (अक्षरुपी एघार हजार एकसय एघार) नगद धनरासी सहित “लाइफटाईम एचिभमेण्ट अवार्ड” प्रदान गरिने तयारी भएको समेत आयोजकका तर्फबाट जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us