२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

क्यालिफोर्नियाको युवाहरुले लैगिक हिंसा विरुद्धमा जनचेतना फैलाउने डकुमेन्ट्री निर्माण गर्दै

दैलो न्युज दैलो न्युज
साउन २३, २०७६ १६:२३ मा प्रकाशित
क्यालिफोर्नियाको युवाहरुले लैगिक हिंसा विरुद्धमा जनचेतना फैलाउने डकुमेन्ट्री निर्माण गर्दै
ShareTweetPin

काठमाडौं । हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका युवाहरुले लैगिक हिंसा विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले जनचेतनामुलक डकुमेन्ट्री तयार गरेको छ ।

समाजमा घटेका घटनाहरुलाई न्युनिकरण गर्ने उध्येश्यका साथ “राईज अप “नामक डकुमेन्ट्रीको छांयाकन गरिसकेको क्यालिफोर्नियाबाट डोल्मा लामाले जानकारी दिएकी छिन । उक्त समुहले केहि महिना अघि अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

यस डकुमेन्ट्रीमा मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया द्यभखभचथि ज्ष्ििक मा २ बर्षे अभिनय कोर्स पुरा गरि केही छोटो भिडियोमा काम गरेकी दिब्ना थापाले अभिनय गरेकी छिन , साथै उनिले केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी छिन ।

जस्मा एस राज प्रोडक्शनका (शंकर राज वाग्ले) र सन्जय कार्कीको छांयाकन रहेको छ भने यस डकुमेन्ट्रीलाई शंकर राज वाग्ले ले निर्देशन गरेका हुन ।

डकुमेन्ट्रीलाई बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी छिन र अन्य कलाकार हरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा ,मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली ,अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा ब्यबसायी श्याम सेढाई , लसएन्जल्स निवासी सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियान्त टेक वाईबा लामा ,साउथ एशियन नेटवर्क की सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियान्त विष्णु राउत र निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय रहेको छ ।

यसमा मेकअप आर्टिस्टको भुमिका स्पर्श थ्रेडिंग एण्ड ब्यूटीका ब्युटीसियन निरता कार्कीले गरेकी छिन् ।

यस डकुमेन्ट्रीको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन् यस डकुमेन्ट्रीमा बास्तविक जिवनमा घटिरहेका त्यस्ता विभिन्न लैंगिक हिंसाका घटनाहरुलाई पर्दामा उतार्ने कोशिस गरिएको छ,यस समुहले अन्तराष्ट्रीय डायस्पोरामा भैरहेको विभिन्न हिसां, हत्या र समाजमा घटिरहेका सामाजिक विकृतिसंग सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन ।

क्यालिफोर्निया लसएन्जल्समा विभिन्न स्थानहरुमा सुटिङ सम्पन्न भएको छ र यसलाई यथाशीघ्र प्रदशनिमा ल्याउने तयारी भैरहेको बर्नीन २०२० को फिल्ड अर्गानाईजर सुस्मिक लामाले जानकारी गराएकी छिन् भने यसले लैंगिक हिंसा बारे जनचेतना फैलाउने र आगामी दिनहरुमा यस्ता घटनाहरुलाई न्युनिकरण गर्नको निम्ति यस समुहले काम गरिरहेको जानकारी संचारकर्मी डोल्मा लामाले दिईन

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us