२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

शैलुङ विकासको लागि एकिकृत गुरुयोजना बनाएर अघि बढ्नु पर्छ, राष्ट्रिय योजना आयोग

दैलो न्युज दैलो न्युज
साउन २६, २०७६ ०९:३० मा प्रकाशित
शैलुङ विकासको लागि एकिकृत गुरुयोजना बनाएर अघि बढ्नु पर्छ, राष्ट्रिय योजना आयोग
ShareTweetPin

२६ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य रामकुकमार फुयाँलले शैलुङको विकासको लागि एकिकृत गुरुयोजना बनाएर अघि बढ्नु पर्ने बताएका छन ।

उनले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकको बोथान, थाङपाल, याङरी लगायतका स्थानबाट र सिन्धुलीको सिन्धुलीगढीबाट रामेछाप हुँदै शैलुङ सम्मको गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने बताएका छन ।

फुयाँलले ति क्षेत्रका सांस्कृतिक, धार्मिक र पुरातात्तिक स्थलहरुलाई समेटेर शैलुङलाई केन्द्रविन्दु बनाई ट्रेकिङ ट्रायलको रुपमा अघि बढाउनु पर्ने बताएका हुन ।

त्यसतै पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले सबै मिलेर शैलुङको विकास गर्नु पर्ने बताएका छन ।

उनले ह्याङला दोलखा काठमाडौं तामाङ समाजले आयोजना गरेको अन्तरक्रियात्मक तथा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । साथै शैलुङको प्राकृतिक स्वरुपलाई संरक्षित गर्दै, स्थानिय निकाय नियन्त्रित योजनामा आधारित रहेर निजी क्षेत्रलाई समेत स्वागत गर्न सकेमा शैलुङको बिकास हुने बताएका छन ।

कार्यक्रममा सय थुम्काको संगम, प्रकृति, संस्कृती तथा ऐतिहासिक महत्वको धरोहर नियमित पर्यटकको पर्खइमा छ भन्ने सन्देश दिदै ह्याङला दोलखा काठमाडौं तामाङ समाजले शैलुङ भ्रमणको लागि सबैलाई आग्रह गरेको छ । संघिय राजधानी काठमाडौमा ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन गदे शैलुङको पर्यटन विकासको लागि समाजले अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।

अथाहा सम्भावना हुदाहुदै पनि शैलुङमा पर्यटन विकास हुन नसकेको भन्दै तामाङ समाजले उक्त क्षेत्रमा पर्यटन प्रवद्धन कसरी गर्न सकिन्छ यस क्षेत्रमा जाने पर्यटकको सुविधाका लागि आगामी दिनमा के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानाकारी दिए । उनले भने ‘शैलुङको प्राकृतिक महत्वलाई यथावत राख्दै पर्यटकिय पुर्वाधार निर्माणमा सबै जुट्न पर्ने जरुरी छ ।, शैलुङ भागबण्डा भन्दा पनि अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन हामी सबै जुट्न आवश्यक छ ।’

समाजले करिब १५ बर्ष अघि तयार पारेको उक्त बृत्तचित्रमा शैलुङमा रहेको बुद्धको पाईला, १२ बर्षे मेला लाग्ने गुफा, महादेबको मन्दिर, बाघेढुङ्गा, त्यस क्षेत्रमा पाईने १ सय भन्दा बढी जडिबुटीहरु, १ सय ८ ओटा भन्दा बढी रहेका थुम्का, स्थानीय भेषभुसा र रहनसहनलगायतलाई समेटिएको थियो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको शैलुङको विकास निर्माणमा कसरी जुटन सकिन्छ र सो क्षेत्रमा के के गर्न सकिन्छ भनेर समाजले विभिन्न राजनीतिक दल, पर्यटन ब्यवसायी, संघसंस्थालगायत सम्वन्धित निकायसँग तामाङ समाजले अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us