२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

अन्तर्राष्ट्रिय लायन्स क्लबको संयोजकमा मंगल तामाङ

दैलो न्युज दैलो न्युज
साउन ३०, २०७६ १७:४८ मा प्रकाशित
अन्तर्राष्ट्रिय लायन्स क्लबको संयोजकमा मंगल तामाङ
ShareTweetPin

३० साउन, काठमाडौं । लायन्स क्लब इन्टरनेश्नल (LCI) ले सोमबार लायन्स क्लब अफ सन्नीभेल एभरेष्टका निवर्तमान अध्यक्ष मंगल तामाङलाई LCI Specialty Club को संयोजकमा नियुक्त गरेको छ।

लायन्सको लागि यो पद एक महत्त्वपूर्ण हो । विगतमा गरिएको कार्य कुशलताको आधारमा २ भन्दा बढी जिमेवारी निर्वाह गरीसकेका व्यक्तिको सिफारिसलाई आधार मानेर (लायन्स क्लबको केन्द्रीय कार्यालयले छनोट गर्दछन् ।

अब तामाङले अन्य मल्टिपल डिस्ट्रीक(district) र विभिन्न देशका वर्ग, समुदाय , विभिन्न पेशा संग आबद्ध भएर शुध्द सेवाभाव भएका व्यक्तिहरुलाई सामाजिक सेवामा आवध्द गराउने काम को संयोजन गर्नुपर्ने हुन्छ । लायन्सको मुख्य कार्यालयसंग सिधै सम्पर्कमा रहनेछ ।

लायन्सले यसपूर्व नै नेपाली मूलका राजेन थापा र राज श्रेष्ठलाइ नियुक्ति गरेको थियो । तामाङ तेस्रो भएका हुन् भने तामाङ समुदायबाट पहिलो भएको छ । गत जुलाई महिनामा मात्र तामाङ लायन्स क्लबको डिस्ट्रीक (District) 4C6 को लागि जोन चेयर पर्शनमा छनोट भइ Lions District 4C-6 ko क्याबिनेट पदमा पुग्ने पहिलो नेपाली भएको छ ।

तामाङले आफू लायन्स क्लब अफ सन्निभेल एभरेष्टको चार्टर मेम्बर हुँदै प्रथम उपाध्यक्षबाट आफ्नो लायन्स यात्रा सुरु गरेका थिए । त्यसपछि उनले अन्तराष्ट्रिय समेम्लन, मल्टिपल डिष्ट्रिक (MD4) क्यालिफोर्नियाको थुप्रै काम गरेका छन्। यस क्रममा उनले नेपाल चिनाउने र नेपालको पर्यटन प्रवर्धनमा योगदान दिएका थिए । उनको यो सफलताबाट नेपाली समुदायलाई लायन्स समुदायमा एक तह सम्म उच्च बनाएको छ ।

नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेमा जन्मेका तामाङ क्यालिफोर्निया राज्यको सान होजे शहरमा बस्दै आएका छन् । तामाङ तत्कालीन महेन्द्र मावि चतुरालेमा अध्ययनरत हुँदादेखि नै जुनियर रेडक्रसमा सम्बद्ध भएर सामाजिक काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us