२०७९ साउन ३०, सोमवार
August 15, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

एथ्लेटिको मड्रिड पुग्यो सेमिफाइनलमा

दैलो न्युज दैलो न्युज
माघ १३, २०७३ ०३:०४ मा प्रकाशित
एथ्लेटिको मड्रिड पुग्यो सेमिफाइनलमा
ShareTweetPin

माघ १३ – एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एइबरसँग २–२ कै बराबरीमा रोकिए पनि एथ्लेटिको मड्रिडसमग्रमा ५–३ को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा एथ्लेटिको मड्रिड ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा एथ्लेटिको मड्रिडका लागि जोसे गिमेनेज र आनफ्रानले गोल गरे । एइबरका लागि सेर्गी इनरिच र पेड्रो लिअनले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ४९ औं मिनेटमा गिमेनेजले एथ्लेटिको मड्रिडका लागि पहिलो गोल गरे । ७३ औं मिनेटमा इनरिचले एइबरका लागि बराबरी गोल फर्काए । ८० औं मिनेटमा लिअनले गोल गरेपछि एइबरले २–१ को अग्रता लियो । तर पाँच मिनेट बाँकी हुँदा आनफ्रानले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

विश्व क्रिकेट लिग–२ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

संगम स्विट्स दमक क्रिकेट लिग,  मिलन क्रिकेट क्लब बिजयी

संगम स्विट्स दमक क्रिकेट लिग, मिलन क्रिकेट क्लब बिजयी

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us