२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चुरियामाइ स्वास्थचौकी लाई ल्याब संचालनको सामग्री हस्तान्तरण

दैलो न्युज दैलो न्युज
भदौ ८, २०७६ ०६:४० मा प्रकाशित
चुरियामाइ स्वास्थचौकी लाई ल्याब संचालनको सामग्री हस्तान्तरण
ShareTweetPin

मकवानपुर हेटौंड

हेटौंडा उपमहानगर पालिका वडा नम्बर १५ स्थीत चुरियामाइ स्वास्थ्य चौकी लाई स्वास्थ्य मन्त्रालयबाट प्रदान गरिएको ल्याब संचालनको लागि सामग्रीहरु हस्तान्तरण गरिएको छ । बिहिवार एक कार्यक्रमको बिच स्वास्थ्य चौकी लाई ल्याब संचालनको लागि आवश्यक सामाग्रीहरु माइक्रोस्कोप १ थान , रेफ्रीजेरेटर १ थान, अटोक्लेप १ थान , वाटरबाथ १ थान, सेन्टिचुयुट १ थान , माइकोपिडेट २ थान,लगाएतको सामग्रीहरु हस्तान्तरण गरिएको चुरियामाइ स्वास्थ्य चौकी संयोजक लक्ष्यमण दाहालले बताउनु भयो । उक्त सामग्री तत्कालीन सङ्घीय समाजवादी फोरम हे.उ.न.पा वडा नम्बर १५ को अध्यक्ष हरि बहादुर रुम्बाले स्वास्थ्य चौकी लाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा तत्कालीन सङ्घीय समाजवादी फोरमको जिल्ला अध्यक्ष शुभरत्न गोले , सचीव सुबोध घलान तत्कालीन नयाँ शक्ति पार्टीको संयोजक जिवनमान मोक्तान , नेकपाको स्थानीय नेता दिपेश थिङ , नेपाली काङ्ग्रेसको नेता बम बहादुर थिङ , स्थानीय टोल विकास सस्था तथा सहकारी सस्थाको प्रतिनिधिहरु निर्वाचित वडा सदस्यज्युहरु स्वास्थ्य चौकिका कर्मचारीहरु लगाएत स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो भने हेटौंडा उपमहानगर पालिका वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको सभा अध्यक्षमा कार्यक्रम सुचारु भएको कार्यक्रम संचालन स्वास्थ्य चौकी संयोजक लक्ष्ाण दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us