२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

संयुक्त लोकतान्त्रिक समूह द्वारा प्रतिबद्धता पत्र सार्वजनिक

दैलो न्युज दैलो न्युज
भदौ ११, २०७६ १०:५५ मा प्रकाशित
संयुक्त लोकतान्त्रिक समूह द्वारा  प्रतिबद्धता पत्र सार्वजनिक
ShareTweetPin

दमक भदौ ११ / उद्योग बाणिज्य संघको आसन्न निर्वाचनको लागी संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज संयुक्त प्याननले एक कार्यक्रम गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा बोल्दै प्रतिवद्धता लेखन समितिका संयोजक पर्शुराम रिजालले दमकलाई व्यापारिक र औद्योगिक शहरका रुपमा विकास गर्नका लागि आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक पक्षधरलाई जिताउन उद्योगी, व्यवसायीहरुसंग आग्रह गर्नुभयो । उहाँले प्रतिवद्धता पत्र सार्वजनिक गर्दे दमकको व्यवसायिक विकास गर्न लोकतान्त्रीक प्यानल सक्षम भएको दावी गर्नुभयो ।

२४ वुदे सार्वजनिक सो प्रतिबद्धतामा व्यवसायीलाई बोझको रुपमा रहेको भ्याट् लगायतको कर प्रणालीलाई व्यवस्थित गर्न पहल गर्ने, संघको पहलमा करदाता परामर्श सेवा हेल्प डेक्स सञ्चालनमा ल्याउने, व्यापारीलाई लिईदै आएको दोहोरो, तेहेरो करलाई न्यूनीकरण गरिने, सडक पूर्वाधारका नाममा वजार प्रवेश गर्ने सवारी साधनलाई लिईदै आएको अतिरिक्त कर हटाउन पहल गरिने जनाईएको छ ।

यसैगरि, व्यवसायिक हितकोषलाई लागत अनुसार वितरण गरिने, संघमा आवद्ध हुने व्यवसायीसंग लिईदै आएको महंगो र अतिरिक्त शुल्क घटाउने, फोहोरमैला संकलनको नाममा लिईदै आएको महंगो अतिरिक्त शुल्क घटाउने पहल गरिने उल्लेख छ ।

यस्तै, व्यवसायी र घरवालाको सुमधुर सम्बन्ध वनाउन दुवै पक्ष रहने गरि संघको अभिभावकत्वमा एक समिति निर्माण गरिने, संघमा आर्थिक अनुशासन कायम गरिने, फलफूल, तरकारी तथा मासुजन्य पदार्थलाई विषादीरहित वनाउन आवश्यक प्रयोगशाला निर्माण गरिने उल्ल्खे छ । निस्कृय अवस्थामा रहेको इलम प्रशिक्षण केन्द्रलाई पुनः सञ्चालन गरिने, साप्ताहिक हाट तथा वजारलाई व्यवस्थित गरिने, दमकलाई सुरक्षित वजारका रुपमा विकास गर्न सीसी क्यामेरा जडान गरिने, दमकको औद्योगिक पार्क निर्माण गर्न संघमार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गरिने, वन्द, हड्ताल तथा चन्दा आतंकलाई निस्तेज पारिने लगायतका व्यवसायिक मुद्धाहरु सुल्झाउने साझा प्रतिवद्धता रहेका छन् ।

कार्यक्रममा संयुक्त लोकतान्त्रिक व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेद्वार गोकूल श्रेष्ठले दमकको समग्र व्यवसाय विकास गर्न लोकतान्त्रिक व्यवसायीहरुको प्यानललाई जिताउन उद्योगी, व्यवसायीहरुसंग आग्रह गर्नु भएको थियो । प्रतिवद्धता जाहेर गर्दे उम्मेदवार श्रेष्ठले वाणिज्य संघलाई सवल, सक्षम र व्यवसायी केन्द्रीत वनाउन आप्mनो नेतृत्वको साझा मुद्धा हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us