२०७९ साउन ३१, मङ्लबार
August 16, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नेपाली कांग्रेसलाई जागरूक बनाउन र जनतालाई समृद्ध बनाउन शाहले गरे केन्द्रिय समितिमा यस्तो निवेदन

दैलो न्युज दैलो न्युज
भदौ १५, २०७६ १५:५८ मा प्रकाशित
ShareTweetPin

काठमाडौ,भदौ १५

नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन। पुर्व उपाध्यक्ष शाहले आइतबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै भनेका छन “जनताको समृद्धि र देशको बिकाशका एजेण्डा लागू गर्न सरकारको नेतृत्व आवश्यक हून्छ, सरकारको नेतृत्व गर्न जनताको समर्थन चाहियो, जनताको समर्थन प्राप्त गर्नका लागी जनताका आवश्यकता अनुसारका एजेण्डा तय गर्नु पर्यो,यो राजनीतिको सबै भन्दा महत्वपूर्ण बिषयबस्तु हो।”

उनले नेपाली कांग्रेसले भाद्र २४ गते देखी ३३० निर्बाचन क्षेत्रमा गर्न लागेको दोस्रो जागरण अभियानमा खटाईने प्रतिनिधिलाई पार्टीको सांगठनिक अवस्था र जनताको एजेन्डा केके छन भनेर केलाउने जिम्मेवारी दिनु पर्ने तर्क पनि गरेका छन।
पुर्व उपाध्यक्ष शाहले गरेको अपिल यस्तो थियो:

नेपाली कांग्रेसको दोस्रो जागरण अभियानका लागी मेरो निबेदन

राजनीति देशको बिकाश र जनताको समृद्धिको लागी हो। जनताको समृद्धि र देशको बिकाशका एजेण्डा लागू गर्न सरकारको नेतृत्व आवश्यक हून्छ सरकारको नेतृत्व गर्न जनताको समर्थन चाहियो,जनताको समर्थन प्राप्त गर्नका लागी जनताका आवश्यकता अनुसारका एजेण्डा तय गर्नु पर्यो,यो राजनीतिको सबै भन्दा महत्वपूर्ण बिषयबस्तु हो।
नेपाली कांग्रेसले यही भाद्र २४ गते देखी ३३० निर्बाचन क्षेत्रमा दोस्रो जागरण अभियान संचालन गर्दैछ। जागरण अभियान संचालन गर्न जाने प्रतिनिधिलाई एउटा थप जिम्मेवारी प्रदान गरियोस भन्ने मेरो अनुरोध हो त्यो के भने –

क) ~ एजेण्डा:
१) ‘ उक्त निर्बाचन क्षेत्रको क़ुन क़ुन स्थानमा जनताका सब भन्दा महत्वपूर्ण समस्या के के हुन ?
२) त्यो क्षेत्रको बिकाश र जनताको समृद्धिका संभावना के के हुन ?
~ कृषि भित्रका सबै बिषयहरू
~ पर्यटन भित्रका सबै सम्भावनाहरू
~ एतिहासिक र सांस्कृतिक धरोहरहरू
~ खनिज भित्रका संभावनाहरू
~ शिप बिकाशका आवश्यकता र संभावनाहरू

ख )~ संगठन:
१ ) पार्टीको सम्पूर्ण तहको संगठनको अवस्था के छ ?
२ ) सम्पूर्ण तहमा सबै भात्री संस्थाहरूको अवस्था के छ ?
३ ) प्रतिपक्षहरूको संगठनको अवस्था के छ ?

यी दुबै बिषयमा जागरणको नेतृत्व गरेर जाने प्रतिनिधीले सम्पूर्ण बिबरण संकलन गरेर ल्याउन आवश्यक छ। त्यही बिबरणको आधारमा पार्टीको स्थानीय तथा केन्द्रीय घोषणा पत्र तयार गरिनु पर्छ। काठमाण्डूमा कोठा भित्र बसेर विदेश अध्ययन गरेका बिद्वानहरूले तयार गरेका घोषणा पत्रको आधारमा अबको बिकाशको अवधारणा तयार गरिनु हुदैन।यसरी तयार गरीएको घोषणा पत्र बोकेर मात्र संगठन निर्माण,परिचालन र जनसमर्थनको लागी जनताको बीचमा जानु पर्छ भन्ने नेपाली कांग्रेस केन्द्रीय समितिलाई मेरो निवेदन छ।

             ~   जय नेपाल!!

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us