२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङद्वारा स्थानीय तीनवटा विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण

दैलो न्युज दैलो न्युज
भदौ २२, २०७६ ०६:१५ मा प्रकाशित
ShareTweetPin

धादिङ भाद्र २२ । म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङ गाउँपालिका कार्यसमितिको समुद्घाटन समारोह तथा श्री शान्तिकाली आधारभूत विद्यालय, श्री महेन्द्र बाराही उच्च मा.वि. र श्री युवा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण सहितको “वृहत साँस्कृतिक कार्यक्रम २०७६” धादिङ जिल्लाको नेत्रावति डब्जोङ गाउँपालिका वडा नं. ५ चरङगेमा सम्पन्न भएको छ ।

म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङ गाउँपालिकाका अध्यक्ष सन्त वाईबाको सभापतित्वमा सम्पन्न सो “शैक्षिक सामग्री वितरण तथा वृहत साँस्कृतिक कार्यक्रम”का प्रमुख अतिथि नेत्रावति डब्जोङ गाउँपालिकाका प्रमुख दुर्गकुमार शाक्य रहेको थियो । कार्यक्रमलाई आशिक गोङबो तामाङले सञ्चालन गरेका थिए । कार्यक्रममा म्हेन्दोमाया कलाकार संघ केन्द्रीय अध्यक्ष राजकिङ वाईबा, महासचिव राम गोम्जा, सचिव युवि मोङ्ग्रेसा, केन्द्रीय सदस्य रुपा एस घले, संरक्षक मर्नेन वाईबा र म्हेन्दोमाया समाजका संस्थापक अध्यक्ष बिगेन्द्र वाईबा तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा नेत्रावति डब्जोङ गाउँपालिकाका वडाका वडाअध्यक्षहरु, जिल्लाका बिभिन्न पार्टीका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, व्यावसायी तथा सर्वसाधारण र गाउँपालिका भित्र रहेका विद्यालयहरुका शिक्षकशिक्षिका र छात्रछात्राहरुको व्यापक सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख आथिति नेत्रावति डब्जोङका प्रमुख दुर्गकुमार शाक्यले आफू नेवार भए पनि तामाङ समुदायमै हुर्केको र तामाङ समुदायसंग गहिरो सम्बन्ध रहेको कुरा बताउनु भयो । उहाँले बिभिन्न जातजातिको संस्कार संस्कृति भनेको राष्ट्रको सम्पत्ति भएको र यसलाई जगेर्ना संरक्षण गर्नकालागि आफूले गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचनवद्धता व्यक्त गर्नुभयो ।

बिहान १० बजेदेखि शुरु भएको कार्यक्रम दुई चरणमा सम्पन्न भएका थिए । पहिलो चरणको औपचारिक कार्यक्रममा समुदघाटन तथा तीनवटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको थियो भने दोस्रो चरणको कार्यक्रम पूर्ण रुपमा संगीतिक प्रस्तुती रहेको थियो । संगीतिक कार्यक्रममा शैलाप वाईबा, आशिक गोङबो, टीकामाया चोथेन, रितु वाईबा लगायत स्थानीय कलाकारहरु, विद्यालयका विद्यार्थीहरु, काठमाडौंदेखि सहभागी हुन गएका कलाकारहरुले आ–आफ्नो गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हस्य कलाकार विकल लामाले दर्शकहरुलाई हाँसाउदै निकै मनोरन्जन प्रदान गरेक थिए । साँस्कृतिक कार्यक्रममा सन्त वाईबाको “मुजु नाम्स तइ नम्स चरङगेका टीम – छेउरी मुबी कान्छमाया ङला ह्राङबा टीम !”मा स्थानीय भाईबहिनीहरुले निकै राम्रो सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us