२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जाम्बुलीङ इन्टरनेशनल अवार्ड वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न

दैलो न्युज दैलो न्युज
भदौ २३, २०७६ १६:४४ मा प्रकाशित
जाम्बुलीङ इन्टरनेशनल अवार्ड वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न
ShareTweetPin

काठमाडौं, २३ भदौं २०७६ सोमबार । “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९”को अवार्ड वितरण कार्यक्रम काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट हलमा आज सम्पन्न भयो ।

पूर्व गृहमन्त्री माननीय बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा भएको सो अवार्ड वितरण कार्यक्रम जाम्बुलीङ फिल्म प्रा.लि.का प्रोपाईटर राज किङ वाईबाको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथिहरुमा पुर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री परशुराम तामाङ, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र विकास बोर्डका पूर्व सदस्य राजु के.सी., तामाङ कलाकार संघका अध्यक्ष संजीव वाईबा, रेडियोकर्मी तथा पत्रकार सूर्य मोक्तान, बिन्दास ट्रभलका अध्यक्ष भानु ढकाल, नेपाली मन उद्योगका प्रवन्धक बसुमाया तामाङ, लोटस मेडिकलका प्रवन्ध निर्देशक प्रदीप फ्युब, युवा फेसन होमका कुमार शाक्य, सहायक सेनानी क्रिम बहादर राना, एशियन वल्र्ड च्याम्पीयन पारा तेक्वान्डोकी पहिलो खेलाडी सीता भण्डारी, गीत संगीत क्षेत्रमा तीनवटा विश्व किर्तिमान राख्न सफल गीतकार, र्सगीतकार तथा गायक टीका बमजन यसै गरी म्हेन्दोमाया कलाकार संघका संरक्षक मर्नेन वाईबा, सल्लाहकार जोङब कान्छा तथा म्हेन्दोमाया समाज नेपालका संस्थापक अध्यक्ष बिगेन्द्र सिंह वाईबा अतिथिको रुपमा सहभागी थिए ।

साउन २३ गते अर्थात् २०१९ अगस्ट ८ तरिखको दिन थाईलैण्डको बैंककमा “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” वितरण भएकोमा विविध कारणले सो अवार्ड ग्रहण गर्न थाइलैण्ड पुग्न नपाएका बाँकी सबै अवार्डहरुका साथ जुरीहरु वरिष्ठ संगीतकारद्वय पवन वङ लामा र डिका गुरुङ, चलचित्रकर्मी पत्रकार तथा कवि फुलमान बल, वरिष्ठ तामाङ सेलो गायक प्रेम लोप्चनलाई सम्मान–पत्र र अतिथिहरुलाई मायाको चिनो वितरण गरी रात्रीभोजका साथ आज अवार्ड वितरण कार्यत्रम सम्पन्न भएको हो ।

नेपाली चलचित्र, तामाड चलचित्र, तामाड सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफी लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । सम्बन्धित क्षेत्रका विज्ञहरु जुरीको रुपमा रहेको उक्त अवार्डमा विभिन्न विधाबाट छानिएर आएका उत्कृष्ट पाँचलाई प्रत्यक्ष तर्फबाट ४० अंक, जुरीका तर्फबाट ४० अंक र सामाजिक सञ्जालबाट २० अंक गरी कूल १०० अंक प्रदान गरि उत्कृष्ट चयनको व्यवस्था मिलाइएको पनि आयोजकले बताएको छ । अवार्डको लागि ५६ विधामा ३०० भन्दा बढीले आवेदन बुझाएका थिए, प्राप्त आवेदकहरुलाई निर्णायक मण्डलको निर्णयअनुसार गत साउन ४ गते चलचित्र विकास बोर्डको हलमा नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेका थिए ।

विभिन्न विधामा अवार्ड प्रदान गरिएको यस “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” वितरण समारोहमा विगत लामो समयदेखि नेपाल तामाङ घेदुङ र जजातिमहासंघका स्वयम्सेवक भएर लागिपरेका म्हेन्दोमाया समाज नेपालका संस्थापक अध्यक्ष तथा वर्तमान तामाङ वाईबा समाजका अध्यक्ष श्री बिगेन्द्र वाईबा तामाङलाई रु. ११,१११।– (अक्षरुपी एघार हजार एकसय एघार) नगद सहित “लाइफटाईम एचिभमेण्ट अवार्ड” प्रदान गरिएको आयोजकका तर्फबाट जानकारी प्राप्त भएको छ ।

कलाकारहरुलाई हौसला प्रोत्साहन गर्ने, नेपाली गीतसंगीत कलालाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना गरेको जम्बुलिङ फिल्मस प्रा.लि.का प्रवन्ध निर्देशक राजकिङ वाईवाले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us