२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कालो पत्रे हुदै दमक रवी सडक

दैलो न्युज दैलो न्युज
भदौ २५, २०७६ १४:५४ मा प्रकाशित
कालो पत्रे हुदै दमक रवी सडक
ShareTweetPin

दमक भदौ २५। झापाको दमकबाट ईलाम तथा पाँचथर जोड्ने दमक चिसापानी ( फाल्गुनन्द ) सडक अब पक्की हुने भएको छ ।

सडकलाई दुई ओटा प्याकेज बनाएर कालोपत्रेका लागि ठेक्का सूचना सार्वजनिक भएसँगै सडक निर्माणले तिव्रता दिने आशा बढेको उपभोक्ता समितिले जनाएको छ । बुधबार सडक निर्माण उपभोक्ता समितिले पत्रकार भेटघाट गरि सो बारेमा जानकारी दिएको हो । समिति अध्यक्ष रेवतराज पुरी (गगन)ले सो रकमले कालोपत्रे बनाउन बाँकि खण्डमा काम हुने जनाएका छन् ।
३५ किलोमिटर लामो सडकको झापा खण्ड कालोपत्रे भईसकेको र गत वर्षदेखि ईलामतर्फ मर्चेबुङ् सम्मको ७ किलोमिटरमा पनि निर्माण कार्य जारी रहेको उनले बताए । हालै प्रकाशित सूचना अनुसार ठेक्का लाग्ने प्रकृयाबाट मर्चेबुङ् देखि मानपुर र मानपुर देखि चिसोपानी सम्म सडक कालोपत्रे गरिने भएको कार्यक्रममा जानकारी दिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे  काठमाण्डौ र गाउँमा राहत

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे काठमाण्डौ र गाउँमा राहत

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा  प्रदर्शन

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

खिजीदेम्बाले गरे  काठमाडौँबाट ७ सय ३५  नागरिकको उद्दार

खिजीदेम्बाले गरे काठमाडौँबाट ७ सय ३५ नागरिकको उद्दार

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us