२०७९ साउन ३०, सोमवार
August 15, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सरकारी चिकित्सकहरुलाई निजीमा काम गर्न निस्चित समय मापदण्ड तोकियो

दैलो न्युज दैलो न्युज
माघ १३, २०७३ १४:३९ मा प्रकाशित
सरकारी चिकित्सकहरुलाई निजीमा काम गर्न निस्चित समय मापदण्ड तोकियो
ShareTweetPin

माघ १३ – स्वास्थ्यमन्त्री गगन थापाले बिहान ९ देखि दिउँसो ३ बजेसम्म कुनै पनि चिकित्सक लगायतका स्वास्थ्यकर्मीले निजीमा अभ्यास गर्न नपाउने बताएका छन् । स्वास्थ्य सेवा ऐनमा सरकारी सेवाभन्दा बाहिर काम गर्न सरकारबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । थापाले स्वास्थ्य सेवा ऐनअनुसार चिकित्सक लगायतका स्वास्थ्यकर्मीले सरकारी सेवाभन्दा बाहिर काम गर्न सरकारबाट लिएका स्वीकृतिहरू समेत खारेज गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

निजीमा काम गर्ने कसैले स्वीकृति लिएको र कसैले नलिएको पाइएकाले एकरूपता ल्याउन हालसम्मका सबै स्वीकृति खारेज गरिएको उनले जनाएका छन् । अब ९ बजे देखि ३ बजेसम्म बाहेकको समयमा निजी क्षेत्रमा काम गर्न चाहने चिकित्सक र स्वास्थ्यकर्मीले २०७३ फागुन मसान्तभित्र निवेदन दिएर सरकारबाट स्वीकृति लिनुपर्ने मन्त्री थापाले जनाएका छन् ।

स्वास्थ्यमन्त्रीले सरकारी अस्पताल नचल्नुको कारण चिकित्सक नबस्नु रहेको समेत बताए । जिल्लाका केही सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक दिउँसो ११ बजे नै निजी क्लिनिकमा काम गर्न जाने गरेको आफूले अनुगमनमा पाएको उनले जनाए । उनले सरकारीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी ९ बजेदेखि ३ बजेसम्म निजीमा भेटिए निजी स्वास्थ्य संस्थासँगै त्यहाँ काम गर्ने सरकारी चिकित्सक, स्वास्थ्यकर्मीसमेत कारबाहीमा पर्ने बताए ।

निजी स्वास्थ्य संस्थाले आफ्नो सूचनापाटीमा त्यहाँ कार्यरत सरकारी चिकित्सक स्वास्थ्यकर्मीको नाम र अनुमति लिएको विवरण समेत उल्लेख गर्नुपर्छ । थापाले नियम पालना नगर्ने संस्थाको सञ्चालन अनुमतिसमेत खारेज हुन सक्ने चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मीले बिहान ९ देखि दिउँसो ३ बजेसम्म संस्थामा सेवा दिनैपर्छ । यस्तै ३ बजेदेखि ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवाअन्तर्गत पालो पर्नेले बस्नुपर्छ । हाल स्वास्थ्य मन्त्रालयअन्तर्गतका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई अतिरिक्त समय काम गरेबापत तलबको ५० प्रतिशतसम्म थप सुविधा प्रदान गर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us