२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न ।

दैलो न्युज दैलो न्युज
भदौ २९, २०७६ ०४:१४ मा प्रकाशित
कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न ।
ShareTweetPin

काठमाडौं २९ भाद्र २०७६ । कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा काठमाडौंको धुम्बाराही चोकस्थित स्मार्ट क्याफेमा सम्पन्न भएको छ । यस सहकारी संस्थाको कार्यालय सुन्धारास्थित सीटीसी मलमा रहेको छ र स्मार्ट क्याफे धुम्बारही शेयर सदस्य भएकोले धुम्बारहीमा वार्षिक साधारण सभाको आयोजना गरिएको पनि आयोजकले बताएका छन ।
एक व्यवसायी र एक क्षेत्रको अवधारणामा शेयर सदस्यहरुको तर्जुमा गरिएको यस कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा शेयर सदस्यहरु, संस्थापक, पूर्व पदाधिकारी तथा सल्लाहकारहरु, समाजसेवी, सहकारीसंग सम्बन्धित व्यक्तित्व तथा विज्ञहरु, बिभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु सहित कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो ।
कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्व सम्पन्न कार्यक्रममा उपाध्यक्ष टेकबहादुर, सल्लाहकार इन्द्रलाल, सल्लाहकार उद्धव खडग, कोषाध्यक्ष सरु विष्ठ, सदस्यहरु ज्ञानु लामिछाने, माया केसी, विजय रानाभाट, लेखा संयोजक अशोक नेपाल, लेखा समिति सदस्य तेम्पा शेर्पा, गौरव अधिकारी, कर्जा असुली संयोजक चन्द्रकला राई, समाजसेवी ज्ञान बहादुर कार्की, युवा व्यवसायी सुरेन्द्रराज थापा आदिले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सचिव प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष टेकबहादुर तामाङले स्वागत मन्तब्य दिएको थियो । कार्यक्रममा कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा उपस्थित सबै सहभागीहरुले आ–आफ्नो छोटो परिचय तथा मन्तव्य दिने अवसर प्रदान गरेका थिए ।
बिहान ८ बजे चियापानबाट शुरुभएको साधारण सभामा कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षज्यूको प्रतिवेदन, संयोजक अशोक नेउपाने तथा सदस्यहरु तेम्पा शेर्पा र कौरव अधिकारी रहेको लेखा समितिको प्रतिवेदन २०७६को प्रस्तुति पछि दिवा भोज सहित कार्यक्रमको समापन गरिएको थियो ।
वैचारिक रुपमा सक्षम, आर्थिक रुपमा समृद्धि र व्यक्तिगत रुपमा सम्मानित गर्ने सहकारीको तीन लक्ष्यलाई मनन गर्दै समाजमा छरिएर रहेको पूँजीलाई संकलन गरी उद्यमशील कार्यमा लगाउने नीति अवलम्बन गरी एक स्थान एक योजना अन्तर्गत शेयरधानीहरुको चयन गरिएको यस सहकारीले शिक्षा, यातायात, व्यापार लगायत बिभिन्न क्षेत्रमा कार्यक्रम तय गरी तत्सम्बन्धी सदस्यहरुलाई व्यक्तिगत वा सामूहिक रुपमा ऋण प्रवाह गर्ने कुरा अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us