२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

७ वर्षका प्रनिस लाइ मुटुराेग, सहयाेगकाे लागी अाग्रह

दैलो न्युज दैलो न्युज
अशोज २, २०७६ ०७:३४ मा प्रकाशित
७ वर्षका प्रनिस लाइ मुटुराेग, सहयाेगकाे लागी   अाग्रह
ShareTweetPin

बुधबार, झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालयमा पत्रकार भेटघाट गरेर आफ्ना छोरा प्रनिसको उपचारमा सहयोग जुटाइदिन बुबा डम्बरले आग्रह गरेका छन् ।

इलाम माङ्सेबुङ गाउँपालिका वडा नं ३ घर भएर हाल, झापाको दमक–९ मा बसोबास गर्ने डम्बर बहादुर विश्वकर्मका ७ बर्षिय छोरा प्रनिसलाई मुटु रोग सम्बन्धी समस्या छ । ७ वर्षअघि, प्रनिस धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जन्मेका हुन । जन्मदैं आमा र शिसुको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानका चिकित्सकहरुले दुबै जनालाई बचाउन कठिनाई भएको बताउने गरेको बुबा डम्बर बहादुरले पत्रकारहरुसँग भने ।

त्यस समयमा आफुसँग भएको केही रुपैया र आफन्ज तथा इष्टमित्रहरुको सहयोगले धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, बिराटनगर र सिलगुढीका निजी अस्पतालमा छोराको उपचार गरिएको बुबा डम्बर बहादुरले भने । डम्बर बहादुरका अनुसार इलाम माङ्सेवुङमा आफ्नो जायजेथा वा सम्पतीको नाममा एक चप्परी जमिन पनि नभएको र अहिलेसम्म केही साथिहरु र आफन्तहरुबाट प्राप्त ऋण सहयोगले छोरा प्रनिसको उपचार गराइरहेका छौं ।

हाल, काठमाण्डौंस्थित गंगालाल हद्धयरोग केन्द्र अस्पतालमा उपचार प्रनिसलाई झापा दमकबाट काठमाण्डौसम्म आवत जावत गर्नसमेत कठिनाई भइरहेको बुबा डम्बर बहादुरले भने । आ–आफन्त र केही मनकारी मानुभावहरुबाट सहयोग पाइरहेको छु, डम्बरले भने–केहीबाट लिएको ऋण समेत छ । लगातार ५–६ वर्षदेखी उपचारको क्रममा लागेका खर्चहरु सरसापट र ऋणहरु क्रमश दिनानुदिन बढ्दै गइरहेको छ । सो पैशा फिर्ता गर्न आफन्तहरुबाट चौतर्फी दबाबसमेत आइरहेको डम्बर बहादुरले भने ।

डम्बरका अनुसार छोरा प्रनिसको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बैदेशिक रोजगारीको लागि बिदेश जाने सल्लाह भएर पनि आफ्नो स्वास्थ्यको गडबढीका कारण बिदेश जान असमर्थ भएको हो । परिवारका भएको ठूलो बज्रपातले गर्दा १८ महिने दुधे बालकलाई छाडेर श्रीमति बिदेश गएकी छन् । श्रीमति बिदेश गएको दुई बर्ष पुरा भयो, डम्बर बहादुरले भने–’यहि दशै तिहार अघि घर फर्कने क्रममा छन तर श्रीमति घर आगमन हुने क्रम नजिकिएसँगै हिजो सहयोगकर्ताहरु आ–आफ्नो पैशा हिसाव गर्न आउने तयारीमा रहेकोमा दुखेशो पोखे ।’

डम्बर बहादुरले भने–’छोराको यो समस्यामा आमा र बुबासँगै रहनुपर्ने चिकित्सकको सुझाव अनुसार प्रनिसको ममीलाई घर फिर्ता गरेको हुँ ।’ आफ्नो स्वास्थ्यमा देखिएको समस्याले श्रीमतिलाई बिदेश पठाएको भन्दै बुबा भएर पनि नानीहरुका लागि एउटा आमा अनि बुबा (दुबै) को जिम्मेवारी वहन गरिरहेको बताए ।

डम्बर बहादुरका अनुसार छोरा प्रनिसको उपचारको क्रममा हालसम्म रु ५ लाख बढी खर्च भएको र अव रु १० लाख खर्च हुने अनुमान छ । उनले आफ्नो छोराको उपचार गर्न आफु असमर्थ रहेको भन्दै सहयोग जुटाइदिन मनकारी नेपाली दाजु भाई र दिदी बहिनीहरुसँग अपिल गरेका छन् ।

दमक–९ इटाभट्टास्थित सरस्वती माध्यमिक बिद्यालयमा कक्षा केजीमा अध्ययनरत छन् । प्रनिसका १२ बर्षिया एक दिदी र ४ बर्षिय एक भाई छन् । उनका आमा छोरा प्रनिसको उपचार र घरायसी हातमुख जोहो गर्नलाई बैदेशिक रोजगारीको शिलशिलामा नेपाल बाहिर छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us