२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

प्राज्ञिक विद्यार्थी परिषदद्वारा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण

दैलो न्युज दैलो न्युज
अशोज ७, २०७६ ०८:३७ मा प्रकाशित
प्राज्ञिक विद्यार्थी परिषदद्वारा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण
ShareTweetPin

७ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा बारा जिल्लामा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीलाई सहयोग कार्यक्रम गरिएको छ । बारा जिल्लाको भलुइ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ४ र ५ मा अध्ययन गर्ने अभावमा रहेका हावाहुरीबाट प्रभावित परिवारका ४० जना विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेको हो ।

वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल ,राष्ट्रिय सचिव एवं वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपाने , जानकी प्रदेश सचिव घनश्याम नायक, वीरगन्ज नगर सचिव राजाबाबु यादव र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषद्को सामाजिक एवं मानवीय कार्यका बारेमा बताउदै विद्यार्थी परिषदले हिमाल ,पहाड र तराई कोहि छैन पराइ लाई आत्मसात गर्ने र नेपाललाई एक परिवारको रुप व्यवहार गर्ने बाराको दुख लाई बाड्नका लागी पनि विद्यार्थी परिषद्का जुम्ला ,संखुवासभा ,काठमाडौं ,पोखरा ,धनगढी जस्ता विभिन्न इकाईले राहत संकलन गरी ट्र्याकसुट् बनाइ वितरण गरिएको जानकारी गराउनु भयो।

प्राज्ञिक विद्यार्थी परिषद नेपालले यसअघि पनि बाढीबाट पीडित तराईजिल्लावासीहरुलाई राहत संकलन गरी सहयोग प्रदान गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us