२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सनराईज बैक १२ वर्षमा प्रवेश, दमक शाखा द्वारा डेंगु सचेतना सगै झुल बितरण

दैलो न्युज दैलो न्युज
अशोज ८, २०७६ ०५:५८ मा प्रकाशित
सनराईज बैक १२ वर्षमा प्रवेश, दमक शाखा द्वारा डेंगु सचेतना सगै झुल बितरण
ShareTweetPin

दमक ८ असोज । सनराईज बैकले आफ्नो १२ वर्ष प्रवेश गरेको अवसरमा बैकको दमक शाखाले डेंगु रोग सचेतना कार्यक्रम सगै झुल बितरण गरी मनाएको छ ।

बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत असोज महिना देश भरका बिभिन्न स्थानमा कार्यक्रम गरीरहेको बेला सनराईज बैक दमक शाखाले बुधवार एक कार्यक्रम गरी आफनो १२ औ वार्षिक उत्सब मनाएको छ । उक्त कार्यक्रममा बैकले डेंगु ज्वरोका बारेका सचेतना गराउनुका सगै दमक ९ का पचास परिवार लाई एक एक थान झुल बितरण गरेको छ ।

कार्यक्रममा विषेश अतिथी दमक नगर स्वाथ्य प्रमुख इन्द्र प्रसाद अर्यालले डेन्गु रोगका बाट बच्न गर्नु पर्ने सावधानी र यस्का लक्षणका बारेमा जानकारी दिदै दमक अस्पतालका सेवा सुविधाका र अस्पतालले दिने निशुल्क सेवाको जानकारी दिए । कार्यक्रममा सनराइज बैंक दमकका शाखा प्रबन्धक गणेश कुमार गुरागाईले पछिल्लो पटक फैलिरहेको डेंगु ज्वरो लाइ कमगर्न बैकका तर्फ बाट वडा कार्यलय संग संमन्यन गरी बिपन्न वर्गमा डेंगु ज्वरा सचेतना र झुल बितरण गर्न पाएकोले हौसला बढेको भन्दै आगामी दिनमा पनि वडा संगको सहकार्यमा यस्ता कार्य गर्दै जाने बताए ।

प्रमुख अतिथी अध्यक्ष राम बा. धिमालले बैकले अाफ्नाे वडामा अाइ समाज प्रति गरेको कार्यको उच्च सम्मान गर्दै आउदा दिनमा यस्ता कामको लागिसाथ दिन वडा कार्यलय सधै तत्पर रहेको बताए । झुल उराउ बस्तीका गरीब तथा निम्न आय भएका लक्षित बर्गका परीवार लाइ वितरण गरीएको वडा सदस्य समिन रीजलले जानकारी दिए

वडा सदस्य मिना विश्वकर्मा, नरेश सुनार, सनराईज बैक दमक शाखाका कर्मचारी लागयत उपस्थित रहेको कार्यक्रमलाई बैकका कर्मचारी अर्जुन दुलाल ले सन्चालन गरेका थिए ।

हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहररूमा पनि थप शाखाहरू संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us