२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

लोकतान्त्रीक गठबन्धनले उम्मेद्वारलाई दियो बधाई

दैलो न्युज दैलो न्युज
अशोज १०, २०७६ ००:०० मा प्रकाशित
लोकतान्त्रीक गठबन्धनले उम्मेद्वारलाई दियो बधाई
ShareTweetPin

दमक १० असोज । गत भदौ २० गते सम्पन्न उद्योग बणिज्य संघ दमकमा निर्वाचनमा लोकतान्त्रीक गठबन्धन बनाएर सहभागी गठबन्धनले बिहिबार बधाई तथा सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा, समाजवादी पार्टि नेपाल, नेकपा माले, जनमुक्ति पार्टि लगायतका आठ वटा राजनैतिक दलको गठबन्धनले नजिकी रहेका चाडपर्वको सुभकामना साथै निर्वाचनमा सहभागी उम्मेद्वारहरुलाई बधाई दिएको कांग्रेस क्षेत्रीय सभापती ढुण्डी भण्डारीले जानकारी दिनुभयो ।

संघिय संसद सदस्य महेन्द्रा कुमारी लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष गोकुल श्रेष्ठले आफु सदैब ब्यवसायीको हितमा काम गर्न सबै दलहरुको साथ लिएर अघि बढ्ने बताउनु भयो । स्थानियले बिभिन्न शिर्षकमा लिएको करले व्यवसायीहरु मारमा परिरहेका बेला आफुले दमकमा व्यवसायी बढ्ने वातावरण सिर्जना गर्ने बताउनु भयो ।

कांग्रेस नेता शुरेस सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टिका देउकुमार नेम्माङ, राष्ट्रिय जनमुक्ति पार्टिका मोहन धिमाल, उद्योग बाणिज्य संघ दमकका पुर्व अध्यक्षहरु प्रकाश प्रसाईं, बिजय बराल लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । कांग्रेस दमक नगर सभापती रोशन विष्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन मकुन्द उप्रेतीले गर्नु भएको थियो ।सोहि कार्यक्रममा बाणिज्य संघको निर्वाचनमा गठबन्धनको तर्पबाट भएको आम्दामी र खर्च समेत आर्थिक समिति सम्योजक रवि न्यौपानेले सार्वजनिक गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us