२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

प्रधानध्यापक द्वारा विध्यालय लाई २५ थान वायोस्यान्ट फिल्टर हस्तान्तरण

दैलो न्युज दैलो न्युज
अशोज १०, २०७६ १४:२६ मा प्रकाशित
प्रधानध्यापक द्वारा  विध्यालय लाई  २५ थान वायोस्यान्ट फिल्टर  हस्तान्तरण
ShareTweetPin

दमक १० असाेज । झापा दमक ८ मा रहेको स्वरस्वती माध्यमिक विध्यालयका प्रधानध्यापक गणेशकुमार पौडेलले आफ्ना बुवा राम चन्द्र र आमा नरमाया पौडेलको स्मृतिमा बिध्यालय लाई ८० हजार वरावरका २५ थान वायोस्यान्ट हस्तान्तरण गरेका छन् ।

शुक्रबार विध्यालयमा एक कार्यक्रम गरी प्रधानध्यापक पौडेल र उनकी धर्मपत्नि मिठुदेवी पौडेलले बिध्यार्थी लाई स्वच्छ्व पानि पिउनमा मद्दत पुग्ने भन्दै उक्त वायोस्यान्ट फिल्टर प्रधान गरेका हुन् । दमक नगरपालिकाका कार्यकारी नगर प्रमुख बोध राज न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा स्वागत मन्तब्य तुलसी निरौलाले राखेका थिए भने बिध्यार्थी हरुको तर्फबाट गगां खतिवडाले बोलेका थिए ।

दाता परिवार बाट बोल्दै गणेश पौडेलले स्वर्गीय बुवा आमा को नाममा बिध्यालयलाई सहयोग गर्न पाएकोमा खुशि ब्यक्त गरे । उक्त वायोस्यान्ट फिल्टर बाट बिध्यालयका ५० शिक्षक कर्मचारी सहीत करीब १४ सय जनाले प्रत्यक्ष लाव लिन सक्ने ब्यवस्थापन समितीका अध्यक्ष समिन रिजालले बताए ।

बिध्यालयका शिक्षक शिव रेग्मीले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष समिन रिजालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us