२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जनजाति महासंघ ३ नं. प्रदेशको पहिलो बैठक सम्पन्न जिल्ला इन्चार्जहरु तोक्दै एक महिने नेवाःताम्सालिङ जागरण सञ्चालन गर्ने निर्णय

दैलो न्युज दैलो न्युज
अशोज १०, २०७६ १६:०५ मा प्रकाशित
पुर्न लागिएको बच्चाले सास फेरेपछि… – esarokar.com
ShareTweetPin

काठमाडौं,असोज १० गते ।
हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ नेवाःताम्सालिङ (३ नं.) प्रदेश समन्वय परिषदको पहिलो पूर्ण बैठक काठमाडौमा सम्पन्न भएको छ । असोज ४ र ५ गते सिन्धुलीको सिन्धुलीमाढीमा सम्पन्न प्रथम अधिबेशनले काजीमान थिङको अध्यक्षतामा महासंघको ३ नं. प्रदेश समन्वय परिषद गठन गरेको थियो ।
परिषदका अध्यक्ष काजीमान थिङको अध्यक्षतामा शुक्रवार बसेको पहिलो पूर्ण बैठकले प्रथम अधिबेशनको समिक्षा गर्नुका साथै अन्य महत्वपूर्ण निर्णयहरु गरेका छन् ।
महासंघको ऐतिहासिक प्रथम अधिबेशन सिन्धुलीमाढीमा भव्य र सभ्य रुपमा सम्पन्न भएको समिक्षा गरेको छ । अधिबेशन सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, सिन्धुलीका सम्पूर्ण पदाधिकारीहरु, जातीय संस्थाहरु, युवा, विद्यार्थी तथा कलाकार र झाँकी व्यवस्थापकहरुलाई धन्यवाद तथा आभार प्रकट गरेको छन् । त्यसैगरी आर्थिक सहयोग उपलब्ध गराउने स्थानीय सरकार गाउँपालिका, नगरपालिका, संघ÷संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ब्यक्त गरेका छन् । राजनीति दल, माननीय सांसदहरु, प्रमुख अतिथि र अन्य अतिथिहरु त्था सञ्चारकर्मीहरुलाई पनि सम्मान ब्यक्त गरेका छन् ।
बैठकले महासंघको संरचनालाई व्यवस्थित र जुजारु बनाउन जिल्ला इन्चार्जहरु समेत तेकेको छ । अध्यक्ष काजीमान थिङका अनुसार सिन्धुलीमा भक्तबहादुर हायू, रामेछाप धनबहादुर माझी, काभ्रेमा सुर्यमाया दनुवार, मकवानपुर घनबहादुर भुजेल (रमेश), ललितपुर सुमन राई, काठमाडौं प्रदिप लिम्बु, भक्तपुर कृषला नगरकोटी पहरी, सिन्धुपाल्चोक जिमि लामा ह्योल्मो, धादिङ गोपाल गुरूङ र रसुवा, नुवाकोट, दोलखा र चितवनको लागि अध्यक्ष काजीमान थिङलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
‘जिम्मेवारी अनुसार इन्चार्जहरुले अधिबेशन गर्न बाँकी जिल्ला तथा स्थानीय तहहरुको आगामी मंसिर मसन्तभित्र अधिबेशन सम्पन्न गर्न पहल लिइने छ’ अध्यक्ष थिङले भने ‘त्यसपछि प्रशिक्षण र पौष–माघ महिनामा एकमहिने नेवाःताम्सालिङ राजनीतिक जागरण अभियान सञ्चालन गरिने निर्णय भएको छ ।’
साथै महासंघको पदाधिकारी तथा सदस्यमा प्रतिनिधित्व हुन छुटेका जातीय सदस्य संगठनहरुलाई नियमबमोजिम प्रतिनिधि पठाउन पत्रचार गरिने निर्णय भएको पनि अध्यक्ष थिङले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us