२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मनुवादीहरूमाथि श्रेष्ठको तिखो प्रहारः कसैको मुखमा वा पाइतालामा पाठेघर हुँदैन ।

दैलो न्युज दैलो न्युज
अशोज १०, २०७६ १६:२३ मा प्रकाशित
मनुवादीहरूमाथि श्रेष्ठको तिखो प्रहारः कसैको मुखमा वा पाइतालामा पाठेघर हुँदैन ।
ShareTweetPin

काठमाडौं, असोज १०। समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मनुवादीहरूले शिल्पीहरूमाथि उत्पीडनका लागि हिन्दू वर्णव्यवस्था, देव, असूर जस्ता पात्रहरू सिर्जना गरेको बताउँदै भने, ‘आजको विज्ञानको युगमा व्रम्हाको मुख, पाखुरा, पेट वा पाइतालाबाट बच्चा जन्मने कुरा कल्पना गर्न सकिन्न । कसैको मुख वा पाइतालामा पाठेघर हुँदैन । यो विज्ञानसम्मत कुरा नै होइन ।’ उनले उक्त कुरा पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा रामशाहपथमा भएको शिल्पीहरू पहिचान र संस्कृति विषयक कार्यशाला गोष्ठीमा बताएको हो ।
नेपाल बास्तवमा सम्पूर्ण स्रोत साधनले सम्पन्न भए पनि मनुवाद र वर्णवादले पछि परेको बताउँदै प्रमुख अतिथि श्रेष्ठले भने, ‘कामदार वर्गलाई उत्पादनका साधनहरूबाट वञ्चित गराउन नै वर्णवादी शासकहरूले तथाकथित देव, असूर, स्वर्ग, नर्क आदिको कथा रचे । शिल्पी समुदायमाथि तथाकथित दलितको संज्ञा दिई अछुतको व्यवहार गरे ।’ उनले भने, ‘यहि कुरा सुधार्नका लागि नै देशमा सङ्घीयता, समानुपातिकता र समावेशीता, आवश्यकता भएको हो ।’ उनले गैरभौगोलक सङ्घीयता सम्भव छैन भन्नेहरूलाई अष्ट्रिया, रुस आदि देशको अनुभवबाट सिक्न चुनौति दिए ।
नेता श्रेष्ठले समाजवादी पार्टीले शिल्पीहरूका लागि नेकपा र नेपाली काङ्ग्रेसले जस्तो भातृ सङ्गठन मात्र नबनाई पार्टी सरंचनाको रूपमा गैरभौगोलिक सङ्घीयताको मान्यताअनरूप शिल्पी विशेष प्रदेश समेत बनाएको बताउँदै भने, ‘अब शिल्पी समुदायले पनि पहिचानसहितको सङ्घीयताको झण्डा उठाउनु पर्छ र देशमा सङ्घीय गणतन्त्रभित्र राजकीय सत्ता र शासनाधिकार सहितको विशेष प्रदेशका लागि सङ्घर्ष गर्नु पर्छ । शिल्पी विशेष प्रदेश नबने सङ्घीयतामा शिल्पीहरूको पहिचान र शासनाधिकार स्थपित हुँदैन ।’
उक्त कार्यक्रममा पार्टीका उपमहासचिव दानवहादुर विश्वकर्मा र शिल्पी विशेष प्रदेशका मुख्यसचिव डिबी नेपालीले शिल्पी समुदायको पहिचान र संस्कृतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । शिल्पी विशेष प्रदेशका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा पार्टीका उपाध्यक्ष नवराज सुवेदी र हिसिला यमी, महासचिव गंगा नारायण श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी र डम्बर खतिवडा लगायतका केन्द्रीय नेताहरूको पनि अर्थपूर्ण सहभागिता थियो । गोष्ठीको सञ्चालन साजन घटानीले र स्वागत ज्ञान कुमार परियारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us