२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

२१औं शताब्दीको नविनतम व्यापार प्रणालीमा आइबोस अग्रग्रामी फड्को मार्ने तयारीमा

दैलो न्युज दैलो न्युज
अशोज ११, २०७६ १५:३० मा प्रकाशित
२१औं शताब्दीको नविनतम व्यापार प्रणालीमा आइबोस अग्रग्रामी फड्को मार्ने तयारीमा
ShareTweetPin

काठमाडौं, ११ असोज २०७६ । “शुभ बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठपर्व २०७६को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम” आइबोसको सभाहल चुच्चेपाटी काठमाडौंमा सम्पन्न भयो ।
आइबोस मार्केटिङ प्रा.लि.का अध्यक्ष राजकुमार दंगालको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रोडक्ट ट्रेनिङ तथा रिसर्च प्रमुख भक्त थोकरले सञ्चालन गरेको थियो भने आइबोसको मार्केटिङ एक्जुकेटिभ डाइरेक्टर टेकबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए । शुभकामना आदानप्रदान समारोहमा ट्रेनिङ कोअर्डिनेटर रबिन कटुवाल, १ नं. प्रदेश डाइरेक्टर नारायण योङवाङ, कानूनी सल्लाहकार तिलबहादुर भट्टराई, लिडर रबिन नेपाली, मार्केटिङ डाइरेक्टर बिरेन्द्र न्यौपाने, क्रउन डाइरेक्टर तथा टप एचीभर चन्दकला राईले विजय दशमीको शुभकामना मन्तव्य दिएका थिए ।
आइबोस ग्लोबल मार्केटिङ प्रा.लि.ले मानव स्वास्थ्यका लागि नभइ नहुने नेपालमै पाउने जडिबुटीबाट बनेको अत्यावश्यक वस्तूहरुलाई २१औं शताब्दीको नविनतम व्यापार प्राणाली अन्तर्गत कोर्डिसेप, क्लोरोफिल, गानोडोर्मा, जिन्सीङ, मोरिण्डा नोनी, एलोभेरा, स्पीरोलिना, आस्था जिन्सीङ, जिन्को वयोलोवा, अर्गानिक ग्रीन टी लगायतका वस्तूहरुलाई विक्री वितरण गर्दै आइरहेको छ ।
शुरुको दिनहरुमा केही कठिनाई बेहोर्नु परेता पनि अहिले आईबोस ग्लोबल मार्केटिङ प्रा.लि.मा २५ वर्ष मल्टी लेभल मार्केटिङमा अनुभव बटुलेका अनुभवी नयाँ व्यवस्थापन टीमका साथ कम्पनीले नयाँ फड्को मार्ने तयारीमा रहेको मार्केटिङ एक्जुकेटिभ डाइरेक्टर टेकबहादुर तामाङले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us