२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

झापामै पहिलो पल्ट दुल्ला बाण्डको सेवा अब दमकमा

दैलो न्युज दैलो न्युज
अशोज १२, २०७६ ००:०० मा प्रकाशित
झापामै पहिलो पल्ट दुल्ला बाण्डको सेवा अब दमकमा
ShareTweetPin

दमक १२ असोज/ झापाको दमक ६ स्थीत मिसाल मार्केटमा संचालित सिक्सटी नाइन फेसन वयेरले शनिबारबाट थप दुल्ला ब्राण्डका सेवा बिस्तार गरेको छ ।

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै नेपालमा उत्पादीत दुल्ला ब्राण्डको लेदरका आइटमहरु सुचारु गरेको हो ।

पसलको नबनिर्बाचित दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ सहित अन्य कार्य समितिहरुले संयुक्तरुपमा रिवन काटेर सुभारम्भ गरेका थिए ।पछिल्लो समय नेपाली ग्राहकहरुको रोजाइमा पर्न सफल दुल्ला ब्राण्डका सामग्रीहरु आकर्षक र किफाइती रहेकोले दमक लगायत आसपासका ग्राहकहरुको चाहानालाई सहज र सुलप रुपमा उपलब्ध गराउने उदेश्यले दमकमै सेवा सुभारम्भ गरिएको संचालक प्रेम गिरीले बताए ।

ग्राहकहरुलाई यस ब्राण्डका कुनै पनि सामग्री लिनको लागी धरान जानुपर्ने बाध्यता थियो । झापा जिल्लामै पहिलो पटक सेवा सुचारु भए संगै धरान जानु पर्ने बाध्यता हटने जनाइएको छ । यस ब्राण्डमा लेदरका पर्स, बेल्ट, जुत्ता, चप्पल,जेन्स ब्यग, लेडिज ब्याग,लगायत रहेको संचालक गिरीले बताए । यस ब्राण्डका कुनै पनि सामग्री खरिदमा कम्पनीले लाइफ टाइम वारेन्टी दिएको जनाइएको छ ।

बिदेशी ब्राण्डका सामग्रीहरु संग प्रतिस्प्रर्धा गर्न सफल दुल्ला ब्राण्ड पछिल्लो समय हरेक नेपालीको रोजाईमा पर्न थालेको छ । अन्य ब्राण्डको तुलनामा केहि महङगो जस्तो भए पनि हरेक सामग्रीहरु आकर्षक डिजाइन र भरपर्दो भएकोले ग्राहकलाई महङगो आभाष नहुने संचालक प्रेम गिरीको भनाई छ ।

दमकमा छुट्टै पहिचान बनाउन सफल ६९ फेसन वयेरले यो दुल्ला ब्राण्डले थप मद्दत गर्ने जनाइएको छ । दुल्ला ब्राण्ड शुभारम्भको अवसरमा बणिज्य संघका नबनिर्बाचित लेखा समिति सदस्य कृष्णराज दाहालले ७ हजार मुल्य बराबरको जुत्ता खरिद गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे  काठमाण्डौ र गाउँमा राहत

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे काठमाण्डौ र गाउँमा राहत

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us