२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कलेजका सूचना बोर्डमा छात्रवृत्तिको कुरा पारदर्शी रुपले राख्न संयुक्त विद्यार्थी संगठनले गर्यो माग

दैलो न्युज दैलो न्युज
अशोज १२, २०७६ ०७:४१ मा प्रकाशित
ShareTweetPin

काठमाडौं असोज ११
दशै, तिहार र छठलाई लक्षित गरेर खाद्यान्न तथा तरकारीमा भएको महंगीलाई तत्काल नियन्त्रण गर्न सरकार सँग संयुक्त विद्यार्थी संगठनले माग गरेका छन। अनेरास्ववियु पाचौंको कार्यलय रातोपुलमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले तत्काल दैनिक उपभोग्य बस्तुको मुल्य समायोजन गरेर महंगिलाई नियन्त्रण नगरे कडा आन्दोलनमा उत्रिने सरकारलाई चेतावनीसमेत दिएको बैठकमा सहभागी नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए। दुई घण्टाको लामो छलफल पछि संयुक्त विद्यार्थी संगठनले चार बुदे माग सहित संयुक्त प्रेस बिज्ञप्ति समेत जारी गरेको छ। जारी संयुक्त प्रेस बिज्ञप्तिमा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र,अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल,अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्र, गोपाल किराँती निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष तारा प्रसाद अर्याल र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर छ। जारी गरिएको संयुक्त प्रेम विज्ञप्तिमा चाडवाडको समय पारेर हुने मिसावट, कालोबजारी, महंगीलाई नियन्त्रण गरी यातायातको असुबिधालाई अन्त्य गर्दै सर्वसुलभ तरिकाले यात्रा गर्ने बाताबरण बनाउन र शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ। सोही विज्ञप्तिमा मेडिकल कलेजहरुले नियम कानुन भन्दा विद्यार्थीबाट बढी लिएको शुल्क तत्काल ब्याज सहित विद्यार्थीलाई फिर्ता गर्न पनि मेडिकल कलेजलाई आग्रह गरिएको छ, अविलम्ब शो शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिदै आन्दोलन बाट आउने परिणामको जिम्मेवारी सम्बन्धि पक्ष हुने पनि जिकिर गरिएको छ। संयुक्त विद्यार्थी संगठनले त्रिभुवन बिश्वबिद्धालय, काठमाडौं बिश्वबिद्धालय,राष्ट्रिय परिक्षा बोर्ड लगायत शैक्षिक प्रतिष्ठानले दिने छात्रवृत्ति पारदर्शी बनाउन शैक्षिक संस्थाहरुका आफ्ना सुचना बोर्डमा प्रकाशित गर्न र तोकिएको छात्रवृत्ति दिने कुराको कार्यन्वयन गर्न पनि माग गरिएको छ, यो मागलाई बेवास्ता गरिए परिणाम राम्रो नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। बिद्यालय तहमा परम्परागत मौलिक संस्कृति माथी प्रहार गर्दै बिदेशी चाडपर्व मनाउन विद्यार्थीबाट शुल्क लिने गरेको कुरा प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै यो कार्य तत्काल रोक्न माग गरिएको छ। त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यान संस्थान, भौतिक शास्त्र स्नातकोत्तर तह प्रथम सेमेस्टर २०७५ सालको क्वान्टम मेकानिकल फिजिक्स विषयको परिक्षामा शिक्षा दक्षद्वारा पौष २९ गते गठित सिताराम ब्याहुतको छानबिन समितिले अधिकांश प्रश्न पाठ्यक्रम बाहिरबाट भएको निष्कर्ष सहितको प्रतिवेदन दिएकोले पीडित विद्यार्थीहरुलाई तत्काल विशेष परीक्षा गराउन र दोषी उपर कार्वाही गर्न माग गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us