२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

श्रीकृष्ण मन्दिरले दशै तिहारको शुभकामना कार्यक्रम सम्पन्न

दैलो न्युज दैलो न्युज
अशोज १५, २०७६ १४:४९ मा प्रकाशित
श्रीकृष्ण मन्दिरले दशै तिहारको शुभकामना कार्यक्रम सम्पन्न
ShareTweetPin

पोखरा, १५ असोज

श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समुह रामबजार कृष्णचोकले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्व आगमनको अवसरमा शुभकामना आदान प्रदानसहित श्रीकृष्ण जन्माष्टमी पर्व २०७६ को आयव्यय सार्वजनिक गरिएको छ।

कार्यक्रममा श्रीकृष्ण मन्दिर स्थापनामा विशेष पहल गर्नुभएका डा.चन्द्रबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै श्रीकृष्ण मन्दिरलाई सरसफाईमा उदाहरणीय मन्दिर बनाउनुपर्ने बताउनुभयो।उहाँले रामबजारका मठ मन्दिर, संघ संस्थाको रामबजारको गहना हो भन्नुहुदै रामबजारको विकासका लागि रामबजारबासीको हातेमालो जरुरी रहेको बताउनुभयो।

मन्दिरका संरक्षक तथा अक्षयकोष संस्थापक गणेश प्रधानले शुभकामना दिनुहुदै नेपाली चाडपर्व र सँस्कृति संरक्षणका लागि सबैको चासो हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा मन्दिरका कोषाध्यक्ष जयन्द्र राजभण्डारीले शुभकामना व्यक्त गर्नुहुदै श्रीकृष्ण जन्माष्टमी पर्व २०७६ को आय व्यय सार्वजनिक गर्नुभयो। उहाँका अनुसार श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउनुका साथै ५७ हजार ६३९ रुपैया बचत भएको जानकारी दिनुभयो।

श्रीकृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर थापा र श्रीकृष्ण मन्दिर आमा समुहकी अध्यक्ष अम्बिका राजभण्डारीको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण मन्दिर आमा समुहकी उपाध्यक्ष कमला गुरुङ स्वागत र श्रीकृष्ण मन्दिर सञ्चालक समितिका द्धितिय उपाध्यक्ष प्रितम गुरुङले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथि १०१ वर्षिय क्या.कुलबहादुर गुरुङ हुनुहुन्थ्यो भने आवर हल्प हेण्ड एशोसियसनले स्वयम सेवी भुमिका निर्वाह गरेको थियो। रामबजार क्षेत्रका बृहत सहभागीता रहेको शुभकामना कार्यक्रम सहित आयोजकले खाजा तथा चियापान समेत व्यवस्था गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us