२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दमक १ फुटबल लिग कपको पाँचौ संस्करण सम्पन्न, चम्किलो युवा समुह बिजयी

दैलो न्युज दैलो न्युज
अशोज १५, २०७६ १५:१० मा प्रकाशित
दमक १ फुटबल लिग कपको पाँचौ संस्करण सम्पन्न, चम्किलो युवा समुह बिजयी
ShareTweetPin

दमक १५ असाेज । भापा दमक १ को भृकुटी आधारभुत विध्यालयको खेल मैदानमा असोज १ देखी संचालन भएको पाँचौ दमक एक लिग कप २०७६ मा चम्किलो युवा समुह बिजयी भएको छ ।

फुटबल किङ्स समुहलाई ३- ० गोल अन्तरले हराउदै चम्किलो युवा समुह बिजयी बनेको हो । खेलको दोस्रो हापमा चम्किलो युवा समुहका तर्फ बाट प्रबिन राई गोल गरे सगै चम्किलो युवा समुहले खेलमा अग्रता लिएको थियो । पहिलो गोल गरेको २ मिनेटको अन्तरमा पुर्न चम्किलो युवा समुहका प्रबिन राईले अर्को गोल गरेका थिए । दोश्रो हाफको मध्य समयमा चम्किलो युवा समुहले पाएको फ्रि किक लाई प्रबिन राईल गोलमा परिणत गर्दैे जित आफ्नो पोल्टामा पारे ।

बिजयी टिम लाई प्रमुख अतिथी समाजसेवी गजेन्द्र देवानले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै उप बिजेता बनेको फुटबल किङ्स समुहलाइ दमक फुटबल एकेडेमीका कुमार गिरीले लगायत अतिथिले नगद १२ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् ।

खेलमा सबै भन्दाबढीगोल गर्ने प्रबिन राई ,उत्कृष्ट गोल किप्पर सुमन दास, उत्कृष्ट डिफेन्स बिबेक लिम्बु, उत्कृष्ट मिड फिल्डर ओम प्रकास, राइजिङ प्लेयर पबिरल परियार र म्यान अफ दि सिरिज अनिस खड्का घोषित गरीएको थियो ।

वडाबासी युवाहरुको खेल विकासको लागी खेलको आयोजना गरीएको खेल संयोजक दमक १ फुटबल परिवारका खेल संयोजक पुर्णध्वज आङ्देम्बेले जानकारी दिए ।

बिजेता दुवै टिमका खेलाडीलाइ डी टाउन स्विमिङ्ग पुल दमक १ का तर्फ बाट संचालक बिबेक श्रेष्ठले स्विमिङ्ग को टिकट प्रदान गरेका छन् । वडा भित्रका ८ टिम सहभागी भएको खेललाई फुटबल काेच बिनोद भन्डारीले खेलाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे  काठमाण्डौ र गाउँमा राहत

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे काठमाण्डौ र गाउँमा राहत

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा  प्रदर्शन

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

खिजीदेम्बाले गरे  काठमाडौँबाट ७ सय ३५  नागरिकको उद्दार

खिजीदेम्बाले गरे काठमाडौँबाट ७ सय ३५ नागरिकको उद्दार

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us