२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दोस्रो मिडियाकप फुटसल : पाथीभरा एफएम लाइ हराउदै हरप्रहर मिडिया बिजयी

दैलो न्युज दैलो न्युज
अशोज १६, २०७६ १३:४२ मा प्रकाशित
दोस्रो मिडियाकप फुटसल : पाथीभरा एफएम लाइ हराउदै हरप्रहर मिडिया बिजयी
ShareTweetPin

दमक १६ असाेज । झापाको दमकमा विहिबार सम्पन्न दोस्रो मिडियाकप फुटसल प्रतियोगिताको उपाधी हरप्रहर मिडियाले जितेको छ ।

दमकबाट सञ्चालित पाथीभरा एफएम लाई ६–१ को गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसंगै विजेताले नगद रु १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता वनेको पाथीभरा एफएमले नगद रु १० हजार,ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

पाथीभरा एफएम समुह उपबिजेता बने पछी प्रमुख अतिथि सांसद महेन्द्रा लिम्बु र अायाेजक टिम बाट पुरस्कार लिदै ।

प्रतियोगितामा कोचिला न्यूज अनलाइनका विशाल थापा ९ गोल गरी हाइस्कोरर उपाधिबाट पुरस्कृत भए भने यस्तै सप्तरङ्गी एफएमका डिकेश लामा उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । सो प्रतियोगिताको उद्घाटन र समापन दुवै कार्यक्रममा संघीय संसद सदस्य महेन्द्र कुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको थियो ।

सप्तरङ्गी एफएमका डिकेश लामा उत्कृष्ट खेलाडी घाेषित भए पछी प्रमुख अतिथि सांसद महेन्द्रा लिम्बु र अायाेजक टिम बाट पुरस्कार लिदै ।

प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले पहिलो पुरस्कार सौजन्य गरेको छ बताइएको छ भने हाइस्कोरको पुरस्कारको प्रायोजन रोटरी दमकका अध्यक्ष सन्दिप चापागाई र उत्कृष्ट खेलाडीको पुरस्कारको प्रायोजन युवा उद्यमी नवराज न्यौपानेले गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि सांसद लिम्बुले बिजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरिन् । प्रतियोगितामा जिल्लाको माईपश्चिम क्षेत्रका विभिन्न ८ वटा सञ्चार गृहले भाग लिएका थिए ।

त्यस अघि भएको उद्घाटन कार्यक्रममा सांसद लिम्बु, दमक जेसीजका अध्यक्षसमेत रहेका दमक ८ का वडा सदस्य भिमराज चौलागाईं, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईं, प्रेस संगठनका टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटनमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायत विभिन्न सञ्चार गृहका सञ्चालक,पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले वडादशैको अवसर पारेर गतवर्षदेखि जिल्लाको माइपश्चिम क्षेत्रका सञ्चारगृहका सञ्चारकर्मीहरुवीच प्रतियोगितात्मक फुटसलको आयोजना गर्दै आएको युनियनका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे  काठमाण्डौ र गाउँमा राहत

“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे काठमाण्डौ र गाउँमा राहत

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा  प्रदर्शन

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

खिजीदेम्बाले गरे  काठमाडौँबाट ७ सय ३५  नागरिकको उद्दार

खिजीदेम्बाले गरे काठमाडौँबाट ७ सय ३५ नागरिकको उद्दार

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us