२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दमकमा सुबिधा सम्पन्न बज्र नेवारी खाजा घर संचालनमा

दैलो न्युज दैलो न्युज
अशोज १७, २०७६ ०६:०१ मा प्रकाशित
दमकमा सुबिधा सम्पन्न बज्र नेवारी खाजा घर संचालनमा
ShareTweetPin

दमक । झापाको दमकमा बिहिबार सुबिधा सम्पन्न बज्र नेवारी खाजा घर संचालनमा आएको छ ।

दमक ६ स्थीत नमुना मार्गमा सुचारु भएको सो नेवारी खाजा घरको उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, प्रथम उपाध्यक्ष राजु खडका, कार्यसमित सदस्य द्धोया असिम राई ,रुवल अधिकारी तथा होटल ब्यबसायी माइपश्चिमका अध्यक्ष राजेन्द्र दंगालले संयुक्त रुपमा रिबन काटेर नेवारी खाजा घरको सुभारम्भ गर्नुभएको हो ।

झापा शिबसताक्षी ७ बैदार चोकका युवा ब्याबसायी युबराज बस्नेतले करिब ४५ लाखको लगानीमा नेवारी परिकारका साथै टिपिकल नेपाली खाना , खशीको फोक्सो फ्राई, ब्रियनीका आइटमहरु लगायतका खानाका परिकार उपलब्ध हुने अर्का संचालीका श्रृष्टी शाक्य बस्नेतले बताउनुभयो । दमक शहरमा नेवारी समुदायको बाक्लो बसोबास रहेता पनि नेवारी खानाका परिकार आफ्नै घरमा सिमित भई रहेको अवस्थामा नेवारी खानाका पारखी हरुलाई मध्यनजार गर्दै बज्र नेवारी खाजा संचालनमा ल्याएको संचालकको भनाई छ ।

संचालक बस्नेतको लामो समय हेटल तथा क्याटरिङ क्षेत्रमा इराक, अफगानिस्तान , साइप्रस ,टर्की,र कतारमा काम गरेको अनुभाब रहेकोले र दमकमा नेवारी खाजाको अभाब खडेकिरहेकोले नै यो ब्यबस्या अंगालेको बस्नेतको भनाई छ । यहाँ बिहान १० बजे देखि बेलुका १० बजे सम्म सेवा उपलब्ध हुने र हरके शुक्रबार बेलुका ५ बजे देखि ९ बजे सम्म आधुनिक तथा गजलको लाइभ म्युजिक समेत हुने संचालक बस्नेतले बताउनुभयो ।यहाँ एकै पटकमा ४२ जना ग्रहाकलाई सेवा दिन सकिने बताइएको छ । स्मोकिङ जोनको लागी छुट्टै ब्यबस्था भएको यस खाजा घरमा हाल ५ जनालाई रोजगर दिइएको संचालक बस्नेतको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो : महानिर्देशक दाहाल

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार  सहयोग

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार सहयोग

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us