२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दमक इस्टर्न लायन र लियो क्लब द्धारा बृद्वाश्रम लाई १ सय तिन दिनको खाधान्य सहयोग

दैलो न्युज दैलो न्युज
अशोज १७, २०७६ १७:३४ मा प्रकाशित
दमक इस्टर्न लायन र लियो क्लब द्धारा बृद्वाश्रम लाई १ सय तिन दिनको खाधान्य सहयोग
ShareTweetPin

दमक १६ असाेज / दमक र लायन्स क्लब अफ दमक इस्टर्न लायन र लियो क्लब दमक इस्टर्न लायनले बृद्वाश्रम लाई खाधान्न सामाग्री बितरण गरेको छ ।

क्लबले शुक्रबार दमक ४ मा रहेको रत्न जेष्ठ नागरीक बृद्वाश्रम सेवा केन्द्रमा रहेका वृद्व वृद्व लाई १ सय तिन दिनको खाधान्य सामान चामल,दाल,नुन,तेल लगायतका सामाग्री हस्तान्त्रण गरेको हो ।

क्लबका अध्यक्ष तुलसीरम तिम्सिनाले नेपालीह?को महान चाडपर्व नजिकी रहेको बेला आश्रममा बस्ने आमा बुवा लाइ राम्रो र मिठो र स्वस्थ्य खान सहयोग पुगोस भनी खाधान्नका सामाग्री बितरण गरेको र १ सय तिन दिन सम्म आफुह?ले आश्रममा आइ अपुग भएको सामान को ब्यवस्था गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै लिओ क्लब अफ दमक ईस्टर लाइनका अध्यक्ष संजय थापाले भाविस्यमा सस्थाले यस्ता प्रकारका काम गर्दै जाने समेत जानकारी दिनुभयो ।

२०७२ साल देखी संचालंनमा आएको वृद्व आश्रममा हाल ९ जना वृद्व बस्दै आउनु् भएको छ । लायन बुद्वि सागर बरालको संयोजनमा भएको कार्यक्रममा एरिया कोर्डिनेटर प्रहर क्षेत्री, रिजन चेयर पर्सन राम चन्द्र बराल सहित जोन चेयर पर्सन पवन अधिकारी लायन्स क्लब अफ दमक इस्टिर्न लायन र लियो क्लब दमक इस्टिर्न लायनका पधादीकारी लगायत उपस्थित रहेको उक्त कार्यक्रमलाइ लायन्स क्लब अफ दमक इस्टर्न लायनका सचिब राज अग्रवालले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us