२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चलचित्र ( किन म )को च्यारिटी पोखरामा

दैलो न्युज दैलो न्युज
अशोज २७, २०७६ ०५:२० मा प्रकाशित
चलचित्र ( किन म )को च्यारिटी पोखरामा
ShareTweetPin

२६ असोज पोखरा

टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र (किन म) को पोखरामा यहि कात्तिक २ गते शनिबार सभागृह स्थित मिडटाउन ग्यालेरियामा
च्यारिटी शो हुनेभएको छ ।

सडक बालबालिकाहरुको जिबनशैलीलाइ आधार बनाएर चलचित्रमा प्रस्तुत गरिएको निर्देशक संग्राम तामाङ्ले बताउनु भयो । जसको कारण नेपालमा बर्सेनी बढ्दै गैरहेको सडक बालबालिकाहरुको समस्यामा समाधानमा टेवा पुग्ने र यसको न्युनिकरणको लागि थप मद्दत पुग्नेमा विश्वास रहेको निर्देशक तामाङ्ले ब्यक्त गर्नु भयो ।

चलचित्रको मुख्य भूमिकामा जयन्ति मोक्तान र महेश थापा रहेका छन् भने, बाल कलाकारहरु दिक्षान्त लिम्बु, प्रशान्त लिम्बु, र मनिष मानन्धर लगायतको अभिनय रहेको निर्देशक तामाङ्ले बताउनु भएको छ । करिब ५५ लाखको लागतमा निर्माण गरिएको उक्त चलचित्र व्यापारिक नभई आर्ट अर्थात सन्देशमुलक भएको निर्माण पक्षले जानकारी दिनुभयो।

सडक बालबालिकाहरुको पठनपाठन खानपिन र लत्ताकपडाको सहयोगार्थ पोखरा लगायत मुलुकका बिभिन्न शहरहरुमा च्यारिटी शो को तयारी गरिएको निर्माता महेश थापाले जानकारी दिनुभयो । पारिवारिक माया र ममताबाट विमुख तथा सामाजिक रुपमा उपेक्षित सडक बालबालिकाहरुको जिबनशैलिलाइ यस चलचित्रले केहि सकारात्मक जनचेतना सहित ब्यबहारिक परिवर्तन हुनेमा आफु विश्वस्त रहेको कलाकार जयन्ति मोक्ताले व्यक्त गर्नुभयो ।

टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र (किन म) को निर्देशन संग्राम तामाङ्ले गर्नुभएको छ भने महेश थापा, विमल राई र आशिस लामाले संयुक्त रुपमा यस चलचित्र को निर्माण गरिएको छ।

क्यानडामा सम्पन्न टोरन्टो फिल्म फेष्टिभल २०१९ मा नेपालबाट छानिएर प्रदर्शन मा आएको उक्त चलचित्र लाइ यो च्यारिटी शो का लागी रु.५ सय रुपैयाँको टिकट तोकिएको छ ।
यसल चलचित्रको च्यारिटी शो बाट जम्मा भएको रकम सडक बालबालिकाहरुको पठनपाठन मा सहयोग गरिने कलाकार जयन्ति मोक्तान ले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us