२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सिमा मिच्दा नबोल्ने नेकपाका अध्यक्षहरु नामर्दाः हुन् उमेदवार गुरुङ

दैलो न्युज दैलो न्युज
मंसिर १, २०७६ १६:४७ मा प्रकाशित
सिमा मिच्दा नबोल्ने नेकपाका अध्यक्षहरु नामर्दाः हुन् उमेदवार गुरुङ
ShareTweetPin

हुम तमु पोखरा, १ मंसिर

मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा हुनगइरहेको प्रतिनीधिसभाको उपनिर्वाचनको चुनावी प्रचार प्रसार तिब्र भइरहेको छ। समाजवादी पार्टीका उमेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई मतदानका लागि आग्रह गर्दै आइतबार पोखरा १५ मा घरदैलो र टोल टोलमा चुनावी कोणसभाहरु सम्पन्न गरिएको छ। कालिका मन्दिर चौतारोमा आयोजित कार्यक्रममा बयोबृद्धा ८३ वर्षिया चिजकुमारी गुरुङले विजयीको शुभकामनासहित टिका, फूलमाला र खादा लगाएर प्रारम्भ गरिएको घरदैलो कार्यक्रम बिरेन्द्रचोक, राममन्दिर, पेन्सन क्याम्प, घलेचोक, खरबारी, नयाँगाउ, हरियोखर्क, बन विज्ञान क्याम्पस, प्रतिभा मार्ग, लक्ष्मी टोल लगायतको क्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न गरिएको हो। उमेदवार गुरुङलाई विभिन्न टोलहरुमा आमाहरुले फूलमाला र खादाले स्वागत गर्दै विजयी गराउन आफुहरु जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उहाँलाई नयाँगाँउ, सेन्टमेरिज ट्याक्सीचोक, हरियोखर्क, लक्ष्मीटोल लगायतका क्षेत्रका आमाहरुले माला, खादा, फेटा, फुल लगायतले स्वागत सम्मान गरिएको थियो।

कास्की क्षेत्र न 2 को उपनिर्वाचनको लागि समाजवादी पार्टिको उम्मेदवार ई धमराज गुरुङ घरदैलो कार्यक्रममा नेता तथा कार्यकर्ता हरुको सहभागी

यसरी नै कालिका मन्दिर चौतारो, घलेचोक, सेन्टमेरिज ट्याक्सीचोक, हरियोखर्क बनविज्ञान क्याम्पस, वडा नं. १५ को कार्यालय र लक्ष्मीटोलस्थित लक्ष्मी मन्दिरमा चुनावी सभा गरिएको थियो। कार्यक्रमहरुमा उमेदवार धर्मराज गुरुङले आफ्नो समान कानुन, सुशासन, समृद्ध नेपाल निर्माणका लागि इमान्दारीपुर्वक सेवक बन्ने बताउनुभयो। उहाँले आइतवारको घरदैलो कार्यक्रम समापनका लागि लक्ष्मी मन्दिरमा आयोजित कार्यक्रममा बोल्नु हुदै आफु सेवा गर्न राजनीतिमा क्रियाशील भएको बताउनुभयो।

भिजन छैन, योजना, निती केही छैन पैसा कमाउन नेताहरु तल्लिन भएको देख्दा असह्य भएको बताउनुभयो। काण्डै काण्डमा मुलुकलाई डुवाउने, दुर्गतिमा धकेल्ने गरेकोमा सबै नेपालीले राजनीतिक अपराधीहरुलाई कडा कारवाही गर्न पहल गर्नुपर्ने बताउनुभयो। म सँग विदेश र यु एनको लामो अनुभव भएकाले मुलुकलाई सिस्टममा सञ्चालन गर्न गराउन आफु प्रतिनीधिसभामा प्रवेशको जरुरत भएको दावी गर्नुभयो। यसै विच उहाँले भन्नुभयो, कालापानीमा सिमा मिचिदा चुप लागेर बस्ने नेकपाका दुई दुई अध्यक्ष नामर्दा भएको आरोप लगाउनुभयो। यसैविच सिमा मिचिदा सबै नागरिकहरु राज्यकै पहलमा राष्ट्रियताका लागि लड्न तयार हुनुपर्ने बताउनुभयो। अन्य मुलुकको स्वार्थका लागि करिब चार दशक समय बित्यो अनुभव मुलुकका निम्ती लगानी गर्ने बताउनुभयो। उहाँले भन्नुभयो सत्ता हाँक्ने पार्टी मात्रै नभएर देशको सिमा सुरक्षाको जिम्मेवारी पनि सरकारको भएकाले तत्काल पहल गर्नुपर्ने बताउनुभयो। तर आश्चर्य लाग्छ, कालापानीमा सिमा मिचिदा पनि चुप लागेर बस्ने सत्ता हाँक्ने दुई दुई अध्यक्षलाई नामर्दा भएको दावी गर्नुभयो।

कास्की क्षेत्र न 2 को उपनिर्वाचनको लागि समाजवादी पार्टिको उम्मेदवार ई धमराज गुरुङ घरदैलो कार्यक्रम गर्दै

समापन कार्यक्रममा सांसद एवम पार्टीका केन्द्रीय सदस्य, प्रदेश सहइञ्चार्ज हरिशरण आचार्यले पतिको निधन पश्चात बर्कोमा भोट माग्नु मतदातालाई खेलवाड गर्न खोजिरहेको आशंका व्यक्त गर्नुभयो। वडा निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमुवान राष्ट्रिय समिति अध्यक्ष हुमबहादुर गुरुङले समेत धर्मराजलाई भोट किन भन्दै विचार व्यक्त गर्नुभएको थियो। यसरी विभिन्न कोणसभाहरुमा उमेदवार धर्मराज गुरुङ, हुमबहादुर गुरुङ, नेत्र चापागाई, रेशम सापकोटा, डिवी गुरुङ, क्या. नरेश थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा राट्रिय कलाकालर तथा पार्टीकी प्रदेश सचिव पार्वती जिसीले चुनावी गीत प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us